आगत फाँट

एउटा पाठ फाँट घुसाउछ जस्लाई तपाईँंले यसैमा क्लिक गरेर खोल्न र सम्पादन गर्न सक्नुहुन्छ। तपाईँंले पाठका लागि आगत फाँटहरू प्रयोग गर्न सक्नुहुन्छ, वा एउटा चललाई एउटा नयाँ मान मानाङ्कन गर्न सक्नुहुन्छ।

कागजातमा आगत फाँटको सामाग्री परिवर्तन गर्न, फाँटमा क्लिक गर्नुहोस्, र संवादको तल्लो बाकसको पाठ सम्पादन गर्नुहोस्.

Reference

This box displays the name that you entered in the Reference box of the Input Field on the Functions tab of the Fields dialog. The box underneath displays the contents of the field.

पछिल्लो

कागजात भित्र अर्को आगत फाँटमा उफ्रन्छ। यो बटन तपाईँंले सिधै एउटा आगत फाँट भन्दा पहिले कर्सरलाई अवस्थित गरेर र Shift+Ctrl+F9 थिचेकोो बेलामा मात्र उपलब्ध हुन्छ।

Please support us!