नेभिगेटर

Shows or hides the Navigator window, where you can quickly jump to different parts of your document. Navigator is also available as a deck of the Sidebar. You can also use the Navigator to insert elements from the current document or other open documents, and to organize master documents. To edit an item in the Navigator, right-click the item, and then choose a command from the context menu. If you want, you can dock the Navigator at the edge of your workspace.

यो आदेश पहुँच गर्न...

Choose View - Navigator.

On the Standard bar, click

Icon

Navigator On/Off


नेभिगेटर खोल्नका लागि, रोज्नुहोस् गर्नुहोस् सम्पादन - नेभिगेटर. नेभिगेटर लैजानका लागि, यसको शीर्षक पट्टी तान्नुहोस्. नेभिगेटर डक गर्नका लागि, यसको शीर्षक पट्टी कार्यस्थानको बायाँ वा दायाँ कुनामा तान्नुहोस्. नेभिगेटर अनडक गर्नका लागि, नेभिगेटरको खाली क्षेत्रमा डबल-क्लिक गर्नुहोस्.

योगफल सङ्केत (+) नेभिगेटरको कोटिको पछिमा क्लिक गर्नुहोस् कोटिमा वस्तुहरू अवलोकन गर्नका लागि. कोटिमा वस्तुहरूको सङ्ख्या अवलोकन गर्नका लागि, नेभिगेटरमा कोटि माथि माउस सूचक राख्नुहोस्. कागजातको वस्तुमा जानका लागि, नेभिगेटरको वस्तुमा डबल-क्लिक गर्नुहोस्.

कागजातको अर्को वा अघिल्लो वस्तुमा जानका लागि, क्लिक गर्नुहोस् नेभिगेसन प्रतिमा नेभिगेसन उपकरणपट्टी खोल्नका लागि, वस्तु कोटि क्लिक गर्नुहोस्, र माथि वा तल बाँणहरू क्लिक गर्नुहोस्.

द्रष्टव्य प्रतिमा

कागजातमा लुकेको सेक्सन नेभिगेटरमा ग्रे देखिन्छ, र पाठ "hidden" प्रदर्शन गर्दछ जब तपाईँं यस माथि माउस सूचक राख्नुहुन्छ. पृष्ठ शैलीहरूको सामाग्रीहरूको हेडर र फुटरमा उस्तै लागूहरू जुन कागजातमा प्रयोग गरिएको छैन, र तालिकाहरूमा लुकेको सामाग्रीहरू, पाठ फ्रेमहरू, ग्राफिक्स, OLE वस्तुहरू, र अनुक्रमणिकाहरू.


Toggle Master View

मुख्य दृश्य सामान्य दृश्यहरू बिचको स्विचहरू, यदि मुख्य कागजात खुला छ भने ।

Icon

Toggle Master View

नेभिगेसन

नेभिगेसन उपकरणपट्टी खोल्दछ, जहाँ तपाईँले चयन गर्नुभएको कोटिमा पछिल्लो वा अघिल्लो वस्तु छिटो लान सक्नुहुन्छ । कोटि चयन गर्नुहोस्, र त्यसपछि "Previous" र "Next" बाँणहरू क्लिक गर्नुहोस् ।

To continue the search, click the दोहोरिएको खोजी प्रतिमा नेभिगेसन उपकरणपट्टीको.

Icon

नेभिगेसन

पहिलेको

Jumps to the previous item in the document. To specify the type of item to jump to, click the Navigation icon, and then click an item category - for example, "Images".

Icon

पहिलेको वस्तु

पछिल्लो

Jumps to the next item in the document. To specify the type of item to jump to, click the Navigation icon, and then click an item category - for example, "Images".

Icon

अर्को वस्तु

पृष्ठ सङ्ख्या

Type the number of the page that you want to jump to, and then press Enter.

टिप प्रतिमा

To quickly move the cursor to another page while you are in a document, press Shift++F5, type the number of the page that you want to jump to, and then wait a few moments.


सूची बाकस

Shows or hides the Navigator list.

Icon

सूची बाकस खुला/बन्द

सामाग्री दृश्य

Switches between the display of all categories in the Navigator and the selected category.

Icon

स्विच समावेश दृश्य

टिप प्रतिमा

तपाईँंको कागजातमा हेडिङहरू र तिनीहरूको सम्बन्धित पाठ द्रुत रिअर्डर गर्नका लागि, चयन गर्नुहोस् "Headings" कोटि सूचीमा, र क्लिक गर्नुहोस् सामाग्री दृश्य प्रतिमा. अब तपाईँं सामाग्रीहरू रिअर्डर गर्नका लागि तान-र-छोड प्रयोग गर्न सक्नुहुन्छ.


रिमाइन्डर सेट गर्नुहोस्

Click here to set a reminder at the current cursor position. You can define up to five reminders. To jump to a reminder, click the Navigation icon, in the Navigation window click the Reminder icon, and then click the Previous or Next button.

Icon

रिमाइन्डर सेट गर्नुहोस्

हेडर

Moves the cursor to the header, or from the header to the document text area.

Icon

हेडर

फुटर

Moves the cursor to the footer, or from the footer to the document text area.

Icon

फुटर

एङ्कर <-> पाठ

Jumps between the footnote text and the footnote anchor.

Icon

एङ्कर <-> पाठ

तान्ने प्रकार

Sets the drag and drop options for inserting items from the Navigator into a document, for example, as a hyperlink. Click this icon, and then choose the option that you want to use.

प्रतिमा

तान्ने शैली

हाईपरलिंकको रूपमा घुसाउनुहोस्

हाइपरलिङ्क निर्माण गर्नुहोस् जब तपाईँं हालको कागजातमा वस्तु तान्नु र छोड्नुहुन्छ. कागजातको हाइपरलिङ्कमा क्लिक गर्नुहोस् चिजमा जानका लागि जहाँ हाइपरलिङ्क सूचीत हुन्छ.

सम्बन्धको रूपमा घुसाउनुहोस्

चयन वस्तु घुसाउनुहोस् जहाँ तपाईँं हालको कागजातमा तान्न र छोड्नुहुन्छ. पाठ सुरक्षित सेक्सनहरूको रूपमा घुसाइन्छ. लिङ्कको सामाग्री स्वत: अद्यावधिक हुन्छ जब स्रोत परिवर्तन हुन्छ. कागजातमा लिङ्क म्यानुअली अद्यावधिक गर्नका लागि, रोज्नुहोस् गर्नुहोस् उपकरणहरू - अद्यावधिक - लिङ्कहरू. तपाईँं लिङ्कहरू निर्माण गर्न सक्नुहुन्न ग्राफिक्स, OLE वस्तुहरू, सन्दर्भहरू र अनुक्रमणिकाहरूका लागि.

प्रतिलिपिको रूपमा घुसाउनुहोस्

चयन वस्तुको प्रतिलिपि घुसाउनुहोस् जहाँ तपाईँं हालको कागजातमा तान्नु र छोड्नुहुन्छ. तपाईँं ग्राफिक्स, OLE वस्तुहरू, सन्दर्भहरू र अनुक्रमणिकाहरूको प्रतिलिपिहरू तान्न र छोड्न सक्नुहुन्न.

रूपरेखा तह

Click this icon, and then choose the number of heading outline levels that you want to view in the Navigator window. You can also access this command by right-clicking a heading in the Navigator window.

१-१०

Click 1 to only view the top level headings (chapter heading) in the Navigator window, and 10 to view all of the headings.

Icon

रूपरेखा तह

अध्याय माथि

Moves the selected heading, and the text below the heading, up one heading position in the Navigator and in the document. To move only the selected heading and not the text associated with the heading, hold down Ctrl, and then click this icon.

Icon

अध्याय माथि

अनुच्छेद तल

Moves the selected heading, and the text below the heading, down one heading position in the Navigator and in the document. To move only the selected heading and not the text associated with the heading, hold down Ctrl, and then click this icon.

Icon

अनुच्छेद तल

तह प्रवर्धन गर्नुहोस्

Increases the outline level of the selected heading, and the headings that occur below the heading, by one. To only increase the outline level of the selected heading, hold down Ctrl, and then click this icon.

Icon

तह प्रवर्धन गर्नुहोस्

तह पदावनत गर्नुहोस्

Decreases the outline level of the selected heading, and the headings that occur below the heading, by one. To only decrease the outline level of the selected heading, hold down Ctrl, and then click this icon.

Icon

तह पदावनत गर्नुहोस्

कागजातहरू खोल्नुहोस्

सबै खुला पाठ कागजातहरूको नाम सूची गर्नुहोस्. नेभिगेटर सञ्झ्यालमा कागजातको सामाग्रीहरू अवलोकन गर्नका लागि, सूचीमा कागजातको नाम चयन गर्नुहोस्. हालको कागजात जुन नेभिगेटरमा प्रदर्शन भएको छ शब्दद्वारा सङ्केत गरिन्छ "active" सूचीमा यसको नाम पछि.

तपाईँं नेभिगेटरमा दायाँ-क्लिक गर्न सक्नुहुन्छ, रोज्नुहोस् गर्नुहोस् प्रदर्शन, र त्यसपछि कागजात क्लिक गर्नुहोस् जुन तपाईँंले हेर्न चाहनु भएको थियो.

Please support us!