ग्लु बिन्दुहरू पट्टी

Insert or modify the properties of a gluepoint. A gluepoint is a point where you can attach a connector line. By default, LibreOffice automatically places a gluepoint at the center of each side of the bounding rectangle for every object you create.

यो आदेश पहुँच गर्न...

ग्लु बिन्दुहरू रेखाचित्र पट्टिमा प्रतिमा


फ्लोचार्ट निर्माण गर्दा

ग्लु बिन्दु॒ घुसाउनुहोस्

जहाँ तपाईँले वस्तु क्लिक गर्नुभयो त्यहाँ ग्लु बिन्दु घुसाउनुहोस्

प्रतिमा

बिन्दु घुसाउनुहोस्

निस्कने दिशा बायाँ

चयन गरिएको ग्लु बिन्दुको बायाँ कुनोमा जडानकर्ता संलग्न गर्नुहोस्.

प्रतिमा

निस्कने दिशा बायाँ

निस्कने दिशा माथि

चयन गरिएको ग्लु बिन्दुको माथिल्लो कुनोमा जडानकर्ता संलग्न गर्नुहोस्.

प्रतिमा

निस्कने दिशा माथि

निस्केन दिशा दायाँ

चयन गरिएको ग्लु बिन्दुको दायाँ कुनोमा जडानकर्ता संलग्न गर्नुहोस्.

प्रतिमा

निस्केन दिशा दायाँ

निस्केन दिशा तल

चयन गरिएको ग्लु बिन्दुको तल कुनोमा जडानकर्ता संलग्न गर्नुहोस्.

प्रतिमा

निस्केन दिशा तल

ग्लु प्वाइन्ट सम्बन्धित

तपाईँले वस्तु पूर्वसाइजमा ल्याउनु भएको बेला चयन गरिएको ग्लु बिन्दुको सम्बन्ध अवस्था निर्धारण गर्नुहोस्.

प्रतिमा

ग्लु प्वाइन्ट सम्बन्धित

स्थिर तेर्सो बायाँ

वस्तु पूर्वसाइजमा भएको बेला, हालको ग्लुबिन्दु वस्तुको बायाँ कुनामा स्थिर हुन्छ.

प्रतिमा

स्थिर तेर्सो बायाँ

तेर्सो केन्द्र निश्चित गर्नुहोस्

वस्तु पूर्वसाइजमा भएको बेला, हालको ग्लु बिन्दु वस्तुको केन्द्रमा स्थिर रहन्छ.

प्रतिमा

तेर्सो केन्द्र निश्चित गर्नुहोस्

स्थिर तेर्सो दायाँ

वस्तु पूर्वसाइजमा भएको बेला, हालको ग्लु बिन्दु वस्तुको दायाँ कुनामा स्थिर रहन्छ.

प्रतिमा

स्थिर तेर्सो दायाँ

स्थिर ठाडो माथि

वस्तु पूर्वसाइजमा भएको बेला,हालको ग्लु बिन्दु वस्तुको माथि कुनामा स्थिर रहन्छ.

प्रतिमा

स्थिर ठाडो माथि

ठाडो केन्द्र स्थिर

वस्तु पूर्वसाइजमा भएको बेला, हालको ग्लु बिन्दु वस्तुको ठाडो केन्द्रमा स्थिर रहन्छ.

प्रतिमा

ठाडो केन्द्र स्थिर

स्थिर ठाडो तल

वस्तु पूर्वसाइजमा भएको बेला, हालको ग्लु बिन्दु वस्तुको तल कुनामा स्थिर रहन्छ.

प्रतिमा

स्थिर ठाडो तल

Please support us!