Export

Exports your presentation or drawing and sets the export options.

यो आदेश पहुँच गर्न...

Choose File - Export


तलका फाइल ढाँचाहरूले तपाईँलाई थप निर्यात विकल्प प्रस्तुत गर्दछ तपाईँले क्लिक गरे पछि बचत:

HTML कागजात, JPEG, SVM/WMF/PICT/MET, BMP, GIF, EPS, PNG, PBM, PPM, PGM.

यदि तपाईँले "Macromedia Flash (SWF)" फाइल ढाँचाको स्वरूपमा चयन गर्नु भयो भने, हालको इम्प्रेस वा चित्र कागजात म्याक्रोमिडिया फ्ल्यास ढाँचामा निर्यात हुन्छ ।

यदि तपाईँले "HTML Document" तपाईँको फाइल ढाँचाको रूपमा रोज्नु भएमा, HTML निर्यात विजार्ड देखापर्दछ । यो विजार्डले तपाईँलाई निर्यात प्रक्रियामा मार्गदर्शन गर्दछ र GIF वा JPG ढाँचामा तपाईँको प्रस्तुतिमा तस्वीरहरू बचत गर्न विकल्प समवेश गर्दछ ।

संवाद निर्यात गर्नुहोस्

आयात र निर्यात फिल्टहरूमा सूचना

Please support us!