साधारण

Defines the general options for drawing or presentation documents.

यो आदेश पहुँच गर्न...

Open a presentation document, choose - LibreOffice Impress/LibreOffice Draw - General.


पाठ वस्तुहरू

द्रुत सम्पादन अनुमति दिनुहोस

एउटा पाठ वस्तु क्लिक गरेको बेलामा तुरुन्तै पाठ सम्पादन मोडमा स्विच गर्ने कि भन्ने कुरा वर्णन गर्दछ।

पाठ क्षेत्र मात्र चयनयोग्य छन

Specifies whether to select a text frame by clicking the text.

पाठद्वारा नभरिएको पाठ क्षेत्रमा,पाठ फ्रेम भन्दा पछाडि एउटा वस्तु चयन गर्न सकिन्छ।

नयाँ कागजात (प्रस्तुतीकरणहरूमा मात्र)

Start with Template Selection

Specifies whether to activate the Select a Template window when opening a presentation with File - New - Presentation.

सेटिङहरू

पृष्ठभुमी केस प्रयोग गर्नुहोस

Specifies whether to use the cache for displaying objects on the master slide. This speeds up the display. Unmark the Use background cache option if you want to display changing contents on the master slide.

चलेको बेलामा प्रतिलिपि गर्नुहोस

If enabled, a copy is created when you move an object while holding down the key. The same will apply for rotating and resizing the object. The original object will remain in its current position and size.

जहिलेपनि सार्न मिल्ने वस्तुहरू

Specifies that you want to move an object with the Rotate tool enabled. If Object always moveable is not marked, the Rotate tool can only be used to rotate an object.

वक्रमा भएका वस्तुहरू नबिगार्नुहोस(चित्रहरूमा मात्र)

Maintains relative alignment of Bézier points and 2D drawing objects to each other when you distort the object.

मापनको एकाइ

Determines the Unit of measurement for presentations.

टयाब रोक्दछ

Defines the spacing between tab stops.

प्रस्तुतीकरण सुरु गर्नुहोस(प्रस्तुतीकरणहरूमा मात्र)

Enable remote control

Specifies that you want to enable Bluetooth remote control while Impress is running. Unmark Enable remote control to disable remote controlling.

Enable Presenter Console

Specifies that you want to enable the Presenter Console during slideshows.

स्केल (चित्रहरूमा मात्र)

चित्र स्केल

Determines the drawing scale on the rulers.

मिल्दोपना (कागजात विशेष सेटिङहरू)

यो क्षेत्रमा सेटिङहरू हालको कागजातका लागि मात्र वैध हुन्छन।

कागजात ढाँचाका लागि मुद्रक मेट्रिक्स प्रयोग गर्नुहोस

Specifies that printer metrics are applied for printing and also for formatting the display on the screen. If this box is not checked, a printer independent layout will be used for screen display and printing.

द्रष्टव्य प्रतिमा

यदि तपाईँंले यो विकल्प हालको कागजातका लागि सेट गर्नुभयो र कागजात बचत गर्नुभयो भने,उदाहरणको लागी, पुरानो बाइनरी ढाँचामा,यो विकल्प बचत हुँदैन। यदि तपाईँंले पछि फाइल पुरानो ढाँचाबाट खोल्नुभयो भने,यो विकल्प पूर्वनिर्धारित अनुसार सेट हुनेछ।


Add spacing between paragraphs and tables

Specifies that LibreOffice Impress calculates the paragraph spacing exactly like Microsoft PowerPoint.

माइक्रोसफ्ट पावर प्वाईन्टले एउटा अनुच्छेदको पिंध खाली स्थान अर्को अनुच्छेदको सबै भन्दा माथि दुई अनुच्छेदहरू बीचको पूरा खाली स्थानहरू गणना गर्नलाई थप गर्दछ। LibreOffice इम्प्रेसले दुई खाली स्थानहरूको ठुलो चाँहि मात्र उपयोग गर्दछ।

Please support us!