फन्टहरू

तपाईँंको रोजाइको फन्ट अनुसार एउटा फन्ट प्रतिस्थापन गर्दछ। मुद्रण अवधीमा यो प्रदामा प्रदर्शित भएको बेलामा मात्र प्रतिस्थापनले एउटा फन्ट बदल्छ। तपाईँंको कागजात ढाँचामा निर्दिष्ट गरिएको फन्ट यसले परिवर्तन गर्दैन।

यदि तपाईँंले चाहनुहुन्छ भने,तपाईँंले एउटा कागजातमा उपलब्ध नभएको फन्ट भेटाउँदा तपाईँंको सञ्चालन प्रणालीले प्रयोग गर्ने पूर्वनिर्धारित प्रतिस्थापन फन्ट अधिरोहण गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - Fonts.


द्रष्टव्य प्रतिमा

फन्ट प्रतिस्थापनाले LibreOffice प्रयोगकर्ता ईन्टरफेसमा फन्टहरूको प्रदर्शन असर पार्दछ।


चेतावनी प्रतिमा

Some options cannot be reset once edited. Either edit back the changes manually or click Cancel and reopen the Options dialog.


प्रतिस्थापन तालिका लागू गर्नुहोस्

तपाईँंले परिभाषित गरेको फन्ट प्रतिस्थापन सेटिङहरू सक्षम पार्दछ।

प्रतिस्थापन तालिका

मौलिक र यसलाई प्रतिस्थापन गर्ने फन्ट सूचीकृत गर्दछ। प्रदा फन्ट र मुद्रक फन्ट दुवै बदल्नलाई सधै चयन गर्नुहोस् , यधपी तपाईँंको प्रणालीमा मौलिक फन्ट स्थापित हुँदा पनि। प्रदा फन्ट मात्र बदल्नलाई प्रदा चयन गर्नुहोस।

Always checkbox

Screen only checkbox

Replacement action

checked

blank

Font replacement on screen and when printing, whether the font is installed or not.

checked

checked

Font replacement only on screen, whether the font is installed or not.

blank

checked

Font replacement only on screen, but only if font is not available.

blank

blank

Font replacement on screen and when printing, but only if font is not available.


फन्ट

तपाईँंले बदल्न चाहेको फन्टको नाम प्रविष्टि वा चयन गर्नुहोस।

सँग बदल्नुहोस

प्रतिस्थापन फन्टको नाम प्रविष्टि वा चयन गर्नुहोस।

लागू गर्नुहोस्

चयन गरिएको फन्ट प्रतिस्थापन लागू गर्दछ।

प्रतिमा

लागू गर्नुहोस्

मेट्नुहोस्

फन्ट प्रतिस्थापना मेट्दछ।

प्रतिमा

मेट्नुहोस्

HTML र आधारभूल स्रोतहरूका लागि फन्ट सेटिङहरू

HTML र आधारभूल स्रोतहरूको प्रदर्शनका लागि फन्ट र फन्ट साइज चयन गर्नुहोस।

फन्टहरू

HTML र आधारभूल स्रोत सङ्केतको प्रदर्शनका लागि फन्ट चयन गर्नुहोस। स्वचालित तवरले सुहाउँदो फन्ट मेट्नलाई स्वचालित चयन गर्नुहोस।

अ-आनुपातिक फन्टहरू मात्र

Fonts सूची बाकसमा अ-आनुपातिक फन्टहरू मात्र प्रदर्शन गर्नलाई जाँच गर्नुहोस।

साइज

HTML आधारभूत स्रोत सङ्केत प्रदर्शन गर्नका लागि फन्ट साइज चयन गर्नुहोस।

Please support us!