साधारण

In the General section, you can select default settings for saving documents, and can select default file formats.

यो आदेश पहुँच गर्न...

Choose - Load/Save - General.


चेतावनी प्रतिमा

Some options cannot be reset once edited. Either edit back the changes manually or click Cancel and reopen the Options dialog.


लोड गर्नुहोस

कागजात सँगै प्रयोगकर्ता विशेष-सेटिङहरू लोड गर्नुहोस

कागजातमा कागजात सँगै प्रयोगकर्ता-विशेष सेटिङहरू लोड गर्दछ।

If Load user-specific settings with the document is not selected, the following user-specific settings still apply:

निम्न सेटिङहरू जहिले पनि कागजात सँग लोड गरिए, यो विकल्प चिन्हित गरिदा या नगरिदा पनि:

कागजात सँगै प्रयोगकर्ता विशेष-सेटिङहरू लोड गर्नुहोस

If enabled, the printer settings will be loaded with the document. This can cause a document to be printed on a distant printer, if you do not change the printer manually in the Print dialog. If disabled, your standard printer will be used to print this document. The current printer settings will be stored with the document whether or not this option is checked.

बचत गर्नुहोस्

कागजातहरू स्वत:तरीकाले बचत गर्दा

बचत गर्नुभन्दा पहिले कागजात सम्पादन गर्नुहोस

तपाईँंले हरेक पटकको रूपमा बचत गर्नुहोसआदेश चयन गर्दा गुणहरू संवाद देखा पर्ने छ भन्ने कुरा निर्दिष्ट गर्दछ।

जहिलेपनि जगेडा प्रतिलिपि सिर्जना गर्नुहोस

Saves the previous version of a document as a backup copy whenever you save a document. Every time LibreOffice creates a backup copy, the previous backup copy is replaced. The backup copy gets the extension .BAK.

To change the location of the backup copy, choose - LibreOffice - Paths, and then enter a new path for the backup file.

हरेक स्वत असूल सूचना बचत गर्नुहोस

यो कुरा निर्दिष्ट गर्दछ कि LibreOffice ले नष्ट भएको खण्डमा सबै खुला कागजातहरूलाई पुन: भण्डारण गर्न चाँहिने सूचना बचत गर्दछ। तपाईँंले बचत समय अन्तराल निर्दिष्ट गर्न सक्नुहुन्छ।

मिनेट

स्वत:असूलि विकल्पका लागि समय अन्तराललाई मिनेटहरूमा वर्णन गर्दछ।

Automatically save the document too

Specifies that LibreOffice saves all open documents when saving auto recovery information. Uses the same time interval as AutoRecovery does.

सँग सम्बन्धित URLहरू बचत गर्नुहोस

This option allows you to select the default for relative addressing of URLs in the file system and on the Internet. Relative addressing is only possible if the source document and the referenced document are both on the same drive.

सम्बन्धित ठेगाना जहिले पनि डाइरेक्टरीबाट सुरु हुन्छ जसमा हालको कागजात अवस्थित हुन्छ। ठीक उल्टो, निश्यित परिचय जहिलेपनि एउटा मुख्य डाइरेक्टरीबाट सुरु हुन्छ। निम्न तालिकाले सम्बन्धित र निश्यित सन्दर्भ विचको वाक्य संरचना सार्वजनिक गर्दछन:

उदाहरणहरू

फाइल प्रणाली

इन्टरनेट

सम्बन्धित

../images/img.jpg

../images/img.jpg

निश्चित

file:///C:/work/images/img.jpg

https://myserver.com/work/images/img.jpg


चेतावनी प्रतिमा

मद्दत टिपले जहिले पनि एउटा निश्यित बाटो प्रदर्शन गर्दछ। यधपी, यदि एउटा कागजात HTML ढाँचामा बचत गरिएमा, LibreOffice यदि उपयुक्त जाँच बाकस चयन गरिएमा एउटा सम्बन्धित बाटो प्रविष्टि गर्ने छ।


Select this box for relative saving of URLs in the file system.

इन्टरनेट

Select this box for relative saving of URLs to the Internet.

Default file format and ODF settings

ODF format version

OpenOffice.org 3 and StarOffice 9 introduced new features which have to be saved using the OpenDocument> format (ODF) version 1.2. The prior versions of OpenOffice.org 2 and StarOffice 8 support the file formats ODF 1.0/1.1. Those prior file formats cannot store all new features of the new software.

Current LibreOffice versions can open documents in ODF formats 1.0/1.1 and 1.2.

When you save a document, you can select whether to save the document in the format ODF 1.2, ODF 1.2 (Extended), or in the prior format ODF 1.0/1.1.

द्रष्टव्य प्रतिमा

Currently, the ODF 1.2 (Extended) format enables files of Draw and Impress to contain comments. Those comments can be inserted by Insert - Comment in the latest software version. The comments get lost when loading files into prior software versions that were saved by the latest software version.


Some companies or organizations may require ODF documents in the ODF 1.0/1.1 format. You can select that format to save in the listbox. This older format cannot store all new features, so the new format ODF 1.2 (Extended) is recommended where possible.

The ODF 1.2 Extended (compat) mode is a more backward-compatible ODF 1.2 extended mode. It uses features that are deprecated in ODF1.2 and/or it is 'bug-compatible' to older OpenOffice.org versions. It may be useful, if you need to interchange ODF documents with users, who use pre-ODF1.2 or ODF1.2-only legacy applications.

खुल्लाकागजात वा पूर्वनिर्धारित ढाँचामा बचत नगर्दा चेतावनी दिनुहोस

तपाईँंले ढाँचामा जुन चाँही खुल्ला कागजात हुँदैन वा तपाईँंले उपकरणहरू - विकल्प - लोड गर्नुहोस/बचत गर्नुहोस - साधारणमा पूर्वनिर्धारित ढाँचाको रूपमा बचत नगर्दा, कागजात बचत गर्दा चेतावनी सन्देश पाउनलाई तपाईँंले चयन गर्न सक्नुहुन्छ।

तपाईँं बिभिन्न कागजात प्रकारको कागजातहरू बचत गर्दा कुन फाइल ढाँचा लागू हुन्छ भन्ने कुरा रोज्न सक्नुहुन्छ। यदि तपाईँंले जहिले पनि तपाईँंको कागजातलाई अरू माइक्रोसफ्ट अफिस प्रयोग गर्ने व्यक्तीहरू सँग साट्नुहुन्छ भने,उदाहरणको लागी, तपाईँंले LibreOffice ले मात्र माइक्रोसफ्ट अफिस फाइल ढाँचा पूर्वनिर्धारित रूपमा प्रयोग गर्दछ भन्ने कुरा निर्दिष्ट गर्न सक्नुहुन्छ।

कागजात प्रकार

तपाईँंले पूर्वनिर्धारित फाइल ढाँचाको रूपमा परिभाषित गर्न चाहेको कागजात प्रकार निर्दिष्टगर्दछ।

जहिलेपनि यस रूपमा बचत गर्नुहोस्

बायाँ तर्फ चयन गरिएको प्रकारको कागजातहरू यो फाइल प्रकार जस्तै बचत हुने छ भन्ने कुरा वर्णन गर्दछ।तपाईँंले को रूपमा बचत गर्नुहोस संवादमा हालको कागजातका लागि अर्को फाइल प्रकार चयन गर्न सक्नुहुन्छ।

चेतावनी प्रतिमा

Some options cannot be reset once edited. Either edit back the changes manually or click Cancel and reopen the Options dialog.


Please support us!