LibreOffice स्क्रिप्ट गर्दा

तपाईँले मेनु चीजहरू,प्रतिमाहरू, संवाद नियन्त्रणहरू र LibreOffice मा घटनाहरू अनुकूल स्क्रिप्ट्स मानाङ्कन गर्न सक्नुहुन्छ,

LibreOffice ल आन्तरिक रूपले निम्न भाषाहरू समर्थन गर्दछ:

  1. LibreOffice आधारभूत

  2. जाभास्क्रिप्ट

  3. बिनशेल

  4. Python

In addition, developers can use high-level languages, for example Java programming language, to control LibreOffice externally. The API reference is online at api.libreoffice.org.

एउटा नयाँ मेनु प्रविष्टिमा एउटा स्क्रिप्ट मानाङ्कन गर्नलाई

  1. उपकरणहरू - अनुकूलन गर्नुहोसरोज्नुहोस, र मेनुहरू ट्याब रोज्नुहोस।

  2. थप्नुहोस् क्लिक गर्नुहोस् ।

  3. कोटि सूची बाकसमा, तल स्क्रोल गर्नुहोस् र "LibreOffice Macros" प्रविष्टि गर्नुहोस् ।

  4. तपाईँ "LibreOffice Macros" (तपाईँको शेयर डाइरेक्टरीको LibreOffice स्थापनामा स्क्रिप्टहरू), "My Macros" (प्रयोगकर्ता डाइरेक्टरीमा स्क्रिप्टहरू), र हालको कागजातका लागि प्रविष्टिहरू हेर्नुहोस् । समर्थन गरेको स्क्रिप्ट भाषाहरू हेर्न तिनीहरू मध्ये कुनै खोल्नुहोस् ।

  5. उपलब्ध स्क्रिप्टहरू हेर्नलाई कुनै पनि स्क्रिप्ट गर्ने भाषा खोल्नुहोस। एउटा स्क्रिप्ट चयन गर्नुहोस।

  6. स्क्रिप्ट कार्यहरूको एउटा सूची कार्यहरू सूची बाकसमा देखापर्छ। एउटा कार्य चयन गर्नुहोस।

  7. एउटा नयाँ मेनु मानाङ्कन सिर्जना गर्नलाई New क्लिक गर्नुहोस। नयाँ मेनु प्रविष्टि Menu entriesसूची बाकसमा देखापर्छ। मेनु प्रविष्टि क्लिक गर्नुहोस र प्रविष्टि पुन: नामकरण गर्नलाई पाठ प्रविष्टि गर्नुहोस।

एउटा स्क्रिप्ट एउटा कुञ्जी संयोजनमा मानाङ्कन गर्नलाई

  1. उपकरणहरू - अनुकूलन गर्नुहोस - कुञ्जीपाटी रोज्नुहोस।

  2. कोटि सूची बाकसमा, तल स्क्रोल गर्नुहोस् र "LibreOffice Macros" प्रविष्टि गर्नुहोस् ।

  3. तपाईँ "LibreOffice Macros" (तपाईँको शेयर डाइरेक्टरीको LibreOffice स्थापनामा स्क्रिप्टहरू), "My Macros" (प्रयोगकर्ता डाइरेक्टरीमा स्क्रिप्टहरू), र हालको कागजातका लागि प्रविष्टिहरू हेर्नुहोस् । समर्थन गरेको स्क्रिप्ट भाषाहरू हेर्न तिनीहरू मध्ये कुनै खोल्नुहोस् ।

  4. उपलब्ध स्क्रिप्टहरू हेर्नका लागि कुनै स्क्रिप्ट गर्ने भाषा प्रविष्टि खोल्नुहोस् । कुनै स्क्रिप्ट चयन गर्नुहोस् ।

  5. स्क्रिप्ट कार्यहरूको एउटा सूची कार्यहरू सूची बाकसमा देखापर्छ। कुनै कार्य चयन गर्नुहोस।

  6. LibreOffice वा लेखक (हाल खोलिईरहेको जुन सुकै अनुप्रयोगका लागि) का लागि विकल्प वटन क्लिक गर्नुहोस।

    विकल्प वटन चयन गर्दा नयाँ कुञ्जी संयोजन सबै LibreOffice वा हालको मोड्युलको कागजातहरूमा मात्र लागू हुनका लागि कार्यक्षेत्र सेट गर्दछ।

  7. सर्टकट कुञ्जीसूची बाकस बाट एउटा कुञ्जी संयोजन चयन गर्नुहोस र परिमार्जन गर्नुहोस क्लिक गर्नुहोस।

एउटा घटनामा एउटा स्क्रिप्ट मानाङ्कन गर्नलाई

  1. उपकरणहरू - अनुकूलन गर्नुहोस - घटनाहरू रोज्नुहोस।

  2. म्याक्रो मानाङ्कन गर्नुहोस क्लिक गर्नुहोस।

  3. लाइब्रेरी सूची बाकसमा, "LibreOffice Macros" प्रविष्टिलाई तल स्क्रोल गर्नुहोस र खोल्नुहोस।

  4. तपाईँ "LibreOffice Macros" (तपाईँको शेयर डाइरेक्टरीको LibreOffice स्थापनामा स्क्रिप्टहरू), "My Macros" (प्रयोगकर्ता डाइरेक्टरीमा स्क्रिप्टहरू), र हालको कागजातका लागि प्रविष्टिहरू हेर्नुहोस् । समर्थन गरेको स्क्रिप्ट भाषाहरू हेर्न तिनीहरू मध्ये कुनै खोल्नुहोस् ।

  5. उपलब्ध स्क्रिप्टहरू हेर्नका लागि कुनै स्क्रिप्ट गर्ने भाषा प्रविष्टि खोल्नुहोस् । कुनै स्क्रिप्ट चयन गर्नुहोस् ।

  6. मानांकित म्याक्रोहरू सूची बाकसमा स्क्रिप्ट कार्यको एउटा सूची देखापर्दछ।कुनै कार्य चयन गर्नुहोस।

  7. LibreOffice वा हालको कागजातमा बचत गर्नलाई चयन गर्नुहोस।

    यसले LibreOffice को सबैमा वा हाकलो मोड्युलको कागजातहरूमा मात्र लागू हुने गर्न नयाँ घटना कार्यको क्षेत्र सेट गर्दछ ।

  8. सूचीबाट एउटा घटना चयन गर्नुहोस् र मानाङ्कन गर्नुहोस्क्लिक गर्नुहोस् ।

एउटा ईम्बेड गरिएको वस्तुका लागि एउटा घटना लाई एउटा स्क्रिप्ट मानाङ्कन गर्नलाई

  1. ईम्बेड गरिएको वस्तु चयन गर्नुहोस् , उदाहरणका लागि तपाईँको कागजातमा एउटा चित्रपट।

  2. Choose Format - Frame and Object - Properties - Macro.

  3. म्याक्रोहरू सूची बाकसमा, LibreOffice स्क्रिप्ट्स प्रविष्टि खोल्नुहोस।

  4. तपाईँले साझा ( LibreOffice स्थापनाको साझेदारी डाइरेक्टरीमा स्क्रिप्टस),प्रयोगकर्ता (प्रयोगकर्ता डाइरेक्टरीमा स्क्रिप्टस), र हालको कागजात का लागि प्रविष्टि हेर्नुहोस।समर्थन प्राप्त स्क्रिप्ट गर्ने भाषाहरू हेर्नलाई तिनीहरू मध्ये कुनै एक खोल्नुहोस।

  5. उपलब्ध स्क्रिप्टहरू हेर्नका लागि कुनै स्क्रिप्ट गर्ने भाषा प्रविष्टि खोल्नुहोस् । कुनै स्क्रिप्ट चयन गर्नुहोस् ।

  6. स्क्रिप्ट कार्यहरूको एउटा सूची मा अवस्थित म्याक्रोहरू सूची बाकसमा देखिनेछ। कुनै कार्य चयन गर्नुहोस।

  7. सूचीबाट एउटा घटना चयन गर्नुहोस् र मानाङ्कन गर्नुहोस्क्लिक गर्नुहोस् ।

एउटा हाइपरलिङ्कमा स्क्रिप्ट मानाङ्कन गर्नलाई

  1. हाइपरलिङ्क भित्र कर्सर अवस्थित गर्नुहोस।

  2. घुसाउनुहोस - हाइपरलिङ्क रोज्नुहोस।

  3. घटनाहरू वटन क्लिक गर्नुहोस।

  4. तल उल्लेख गरे जस्तै चयन गर्नुहोस् र मानाङ्कन गर्नुहोस् ।

एउटा ग्राफिकमा एउटा स्क्रिप्ट मानाङ्कन गर्नलाई

  1. तपाईँको कागजातमा ग्राफिक चयन गर्नुहोस।

  2. Choose Format - Image - Properties - Macro.

  3. तल उल्लेख गरे जस्तै चयन गर्नुहोस् र मानाङ्कन गर्नुहोस् ।

एउटा स्क्रिप्ट एउटा फारम नियन्त्रणमा मानाङ्कन गर्नलाई

  1. एउटा फारम नियन्त्रण घुसाउनुहोस,उदाहरणका लागि एउटा वटन: फारम नियन्त्रण उपकरणपट्टी खोल्नुहोस,वटन थिच्नुहोस प्रतिमा क्लिक गर्नुहोस् , तान्नुहोस र तपाईँको कागजातमा एउटा वटन खोल्नुहोस।

  2. चयन गरिएको फारम नियन्त्रण बाट,फारम नियन्त्रण उपकरणपट्टीहरूमा नियन्त्रण क्लिक गर्नुहोस।

  3. गुणहरू संवादको घटनाहरू ट्याब क्लिक गर्नुहोस् ।

  4. चयन गरिएको घटनामा तपाईँले स्क्रिप्ट मानाङ्कन गर्ने ठाउँमा संवाद खोल्न एउटा... बटनहरू क्लिक गर्नुहोस् ।

LibreOffice आधारभूत संवादमा एउटा नियन्त्रणका लागि एउटा स्क्रिप्ट मानाङ्कन गर्नलाई

  1. LibreOffice आधारभूत संवाद सम्पादन खोल्नुहोस त्यसपछि यसमा भएको नियन्त्रण बाट एउटा संवाद सिर्जना गर्नुहोस।

  2. नियन्त्रणलाई दाया-क्लिक गर्नुहोस् , त्यसपछि गुणहरू रोज्नुहोस।

  3. गुणहरू संवादको घटनाहरू ट्याब क्लिक गर्नुहोस् ।

  4. चयन गरिएको घटनामा तपाईँले स्क्रिप्ट मानाङ्कन गर्ने ठाउँमा संवाद खोल्न एउटा... बटनहरू क्लिक गर्नुहोस् ।

Please support us!