कागजात सिंहावलोकनका लागि नेभिगेटर

नेभिगेटर सञ्झ्यालको सबै सामग्रीहरू यहाँ "बर्ग," रूपमा सन्दर्भित हुन्छन यधपी तिनीहरू शीर्षकहरू,पानाहरू,तालिकाहरू,पाठ फ्रेमहरू,ग्राफिक्स,OLE वस्तुहरू,सेक्सनहरू,हाइपरलिङ्कहरू,सन्दर्भहरू,अनुक्रमणीकाहरू वा टिपोटहरू हुन्।

नेभिगेटरले कागजातमा समाविष्ट सबै प्रकारका वस्तुहरू प्रदर्शन गर्दछ। यदि बर्गको अगाडि एउटा योग चिन्ह देखापरेमा,यसले यसप्रकारको कम्तिमा एउटा वस्तु अवस्थित हुन्छ भन्ने कुरा ईङित गर्दछ। यदि तपाईँले बर्ग नाममा माउस सूचकलाई राख्नुहुन्छ भने,विस्तारित टिपमा अनेकौ वस्तुहरू प्रदर्शन हुन्छन।

योग चिन्हमा क्लिक गरेर एउटा बर्ग खोल्नुहोस। यदि तपाईँले निश्चित बर्गमा प्रविष्टिहरू दृश्य गर्न चाहनुहुन्छ भने,बर्ग चयन गर्नुहोस र सामग्री दृश्य प्रतिमा क्लिक गर्नुहोस। तपाईँले प्रतिमा फेरि क्लिक नगर्दासम्म ,यो बर्गको वस्तुहरू मात्र प्रदर्शन हुनेछन।

तपाईँले नेभिगेटरलाई कुनै पनि कागजातको किनारमा डक गर्न सक्नुहुन्छ वा यस्लाई फेरि स्वतन्त्र सञ्झ्याल(खरानी रङको क्षेत्रमा डबल क्लिक गर्नुहोस)मा फर्काउन सक्नुहुन्छ।यो स्वतन्त्र सञ्झ्याल भएको बेलामा तपाईँले नेभिगेटरको साइज परिवर्तन गर्न सक्नुहुन्छ।

द्रुत पुग्ने वस्तुहरूलाई नेभिगेसन

उउटा LibreOfficeकागजात भित्र तान्दै र छोड्दै

Please support us!