माइक्रोसफ्ट अफिस कागजातहरू परिवर्तनको बारेमा

माइक्रोसफ्ट अफिस 97/2000/XP कागजातहरू LibreOffice ले स्वत:तरीकाले खोल्न सक्छ। यधपी,केही सजावट विशेषताहरू र ढाँचा विशेषताहरू LibreOffice भित्र जटिल माइक्रोसफ्ट कागजातहरूमा फरक तरीकाले ह्याण्डल गरिन्छ। परिणाम स्वरूप, परिवर्तित फाइलहरूलाई केही मात्रामा म्यानुअल पुन: ढाँचाबद्धता आवश्यक पर्दछ। आशा गर्न सकिने पुन: ढाँचाबद्धताको मात्रा स्रोत कागजातको संरचना र जटिलता सँग समानुपातिक हुन्छ। LibreOffice ले दृश्यात्मक आधारभूत स्क्रिप्ट्स चालु गर्न सक्दैन तर तिनीहरूलाई तपाईँलाई मुल्याङ्कन गर्नका लागि लोड गर्न सक्छ।

द्रष्टव्य प्रतिमा

The most recent versions of LibreOffice can load and save the Microsoft Office Open XML document formats with the extensions docx, xlsx, and pptx. The same versions can also run some Excel Visual Basic scripts, if you enable this feature at - Load/Save - VBA Properties.


निम्न सूचीहरूले माइक्रोसफ्ट अफिस विशेषताहरूको साधारण सिंहावलोकन प्रदान गर्दछन जसको कारण परिवर्तन चिनौती बन्न सक्छ। यिनीहरूले तपाईँको प्रयोग गर्ने क्षमतामा प्रभाव पार्देनन् वा परिवर्तन गरिएको कागजातको सामग्री सँग काम गर्न प्रभाव पार्देनन।

माइक्रोसफ्ट वर्ड

  1. स्वत:आकारहरू

  2. पुनर्दृष्टी चिनोहरू

  3. OLE वस्तुहरू

  4. निश्चित नियन्त्रणहरू र माइक्रोसफ्ट अफिस फर्म फाँटहरू

  5. अनुक्रमणिकाहरू

  6. तालिकाहरू,फ्रेमहरू, र बहु-स्तम्भ ढाँचा

  7. हाइपरलिङ्कहरू र पुस्तकचिनोहरू

  8. माइक्रोसफ्ट वर्डआर्ट ग्राफिक्स

  9. एनिमेसन गरिएको क्यारेक्टर/पाठ

माइक्रोसफ्ट पावरपोईन्ट

  1. स्वत:आकारहरू

  2. ट्याब,लाइन, र अनुच्छेद खालीस्थान

  3. मुख्य पृष्ठभूमि ग्राफिक्स

  4. समूहबद्द वस्तुहरू

  5. निश्चित मल्टिमिडिया प्रभावहरू

माइक्रोसफ्ट एक्सेल

  1. स्वत:आकारहरू

  2. OLE वस्तुहरू

  3. निश्चित नियन्त्रणहरू र माइक्रोसफ्ट अफिस फर्म फाँटहरू

  4. पिभोट तालिकाहरू

  5. नयाँ चित्रपट प्रकारहरू

  6. ससर्त ढाँचा

  7. केही कार्यहरू/सूत्रहरू

One example of differences between Calc and Excel is the handling of boolean values. Enter TRUE to cells A1 and A2.

द्रष्टव्य प्रतिमा

For a detailed overview about converting documents to and from Microsoft Office format, see the Migration Guide.


पासवर्डद्वारा सुरक्षित माइक्रोसफ्ट अफिस कागजातहरू खोल्दै

LibreOffice ले पासवर्ड द्वारा सुरक्षित राखेको निम्न माइक्रोसफ्ट अफिस कागजात प्रकारहरू खोल्न सक्छ ।

माइक्रोसफ्ट अफिस ढाँचा

समर्थन प्राप्त ईन्क्रिप्सन तरीका

वर्ड ६.०,वर्ड ९५

कम्जोर XOR गुप्तिकरण

वर्ड ९७,वर्ड २०००,वर्ड XP,वर्ड २००३

अफिस ९७/२००० मिल्दोजुल्दो गुप्तिकरण

वर्ड XP,वर्ड २००३

पुरानो वर्ड संस्करणहरू बाट कमजोर XOR ईन्क्रिप्सन

एक्सेल २.१, एक्सेल ३.०, एक्सेल ४.०, एक्सेल ५.०, एक्सेल ९५

कम्जोर XOR गुप्तिकरण

एक्सेल ९७, एक्सेल २०००, एक्सेल XP, एक्सेल २००३

अफिस ९७/२००० मिल्दोजुल्दो गुप्तिकरण

एक्सेल XP, एक्सेल २००३

पुरानो एक्सेल संस्करणहरू बाट कमजोर XOR ईन्क्रिप्सन


Microsoft Office files that are encrypted by AES128 can be opened. Other encryption methods are not supported.

Please support us!