बिटम्पाप्स घुसाउँदा,सम्पादन ,बचत गर्दा

बिटम्पाप्स घुसाउँदा

एउटा बिटम्याप छवि LibreOffice लेखक, LibreOffice Calc, LibreOffice चित्र र LibreOffice इम्प्रेस कागजातहरूमा घुसाउन सकिन्छ।

  1. Choose Insert - Image - From File.

  2. फाइल चयन गर्नुहोस। फाइल प्रकार बाकसमा तपाईँले केही निश्चित फाइल प्रकारहरू लाई छनोट निषेध गर्न सक्नुहुन्छ।

  3. यदि तपाईँले मौलिक फाइलमा लिङ्क चाहेमा लिङ्क बाकस क्लिक गर्नुहोस।

    यदि लिङ्क बाकस चिनो गरिएमा,जब कागजात अद्यावधिक गरिन्छ र लोड गरिन्छ त्यति बेला बिटम्याप छवि पुन: लोड गरिन्छ। सम्पादन चरणहरू जुन तपाईँले कागजात भित्र स्थानिय प्रतिलिपिमा ल्याउनुभएको हुन्छ, तिनीहरू पुन: लागू हुन्छन र छवि प्रदर्शन हुन्छ।

    यदिलिङ्क बाकस चिनो नगरिएमा, तपाईँले ग्राफिक पहिलो पटक घुसाउँदा सिर्जना भएको प्रतिलिपि सँग जहिलेपनि काम गर्दै हुनुहुन्छ।

    सबै भन्दा पहिले लिङ्कहरूको रूपमा घुसाईएको ग्राफिक्स लाई ईम्बेड गर्नलाई सम्पादन - लिङ्कहरू मा जानुहोस र विच्छेद लिङ्क वटन क्लिक गर्नुहोस।

  4. छवि घुसाउनलाई खोल्नुहोस क्लिक गर्नुहोस।

बिटम्याप सम्पादन

Icons on the Image bar

When you select the bitmap image, the Image Bar offers you the tools for editing the image. Only a local copy is edited in the document, even if you have inserted an image as a link.

द्रष्टव्य प्रतिमा

The Image Bar may look slightly different depending to the module you are using.


A number of filters are located on the Image Filter toolbar, which you can open with the icon on the Image Bar.

The original image file will not be changed by the filters. Filters are applied to an image only inside the document.

केही फिल्टरहरूले एउटा संवाद खोल्दछन,जुन तपाईँले चयन गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ,उदाहरणका लागि,फिल्टरको गाढापन।

द्रष्टव्य प्रतिमा

LibreOffice ड्र र LibreOffice छविमा, तपाईँले पाठ र ग्राफिक्स थप गर्न सक्नुहुन्छ, बिटम्याप बाट यि वस्तुहरूलाई सँगै चयन गर्न र छनोटलाई एउटा नयाँ बिटम्यापको रूपमा निर्यात गर्न सक्नुहुन्छ।


The Image dialog

  1. Right-click the image and choose Image from the submenu to open a properties dialog.

  2. Change the properties of the selected image, then click OK.

बिटम्याप बचत गर्दा

यदि तपाईँले GIF, JPEG वा TIFF ढाँचामा बचत गर्न चाहनुहुन्छ भने, तपाईँले बिटम्याप छवि चयन र निर्यात गर्ने पर्छ।

To export a bitmap in Draw or Impress:

  1. विटम्याप छवि चयन गर्नुहोस। तपाईँले थप वस्तुहरू चयन गर्न पनि सक्नुहुन्छ,जस्तै: सबै वस्तुहरूको वरीपरी एउटा छनोट चयन गरेको बेलामा वा खोलेको बेलामा shift कुञ्जीथिचेर छवि सँग निर्यात हुनुपर्नेपाठ।

  2. फाइल - निर्यातरोज्नुहोस।निर्यात संवाद खुल्दछ।

    The Export command writes the image with all applied filter effects to a file. The Save Image command in the context menu saves the image without any filter effects, if the image was inserted as a linked image. An embedded image will always be saved or exported with filters applied.

  3. फाइल ढाँचा फाँटमा, तपाईँले चाहेको फाइल ढाँचा चयन गर्नुहोस् , उदाहरणका लागि GIF वा JPEG ।

  4. यदि तपाईँले चयन गरेको वस्तुहरू मात्र निर्यात गर्न चाहनुहुन्छ भने,छनोट बाकस चिनो गर्नुहोस।

    यदि छनोट चिनो नगरिएमा, कागजातको पुरै पृष्ठ निर्यात हुन्छ।

  5. लाइन शैलीका लागि एउटा नाम प्रविष्टि गर्नुहोस र ठीक छ क्लिक गर्नुहोस।

To export a bitmap in Writer: Right-click the bitmap, choose Save Graphics. You see the Image Export dialog. Enter a file name and select a file type.

उउटा LibreOfficeकागजात भित्र तान्दै र छोड्दै

छविहरूमा क्लिक गर्न योग्य हटस्पोटहरू थप्दा

Image Filter Bar from the Image Bar

Please support us!