सँग्रहालयबाट वस्तुहरू घुसाउँदा

तपाईँले कागजातमा एउटा वस्तु यात प्रतिलिपिको रूपमा वा लिङ्क को रूपमा घुसाउन सक्नुहुन्छ। एउटा वस्तुको प्रतिलिपि मौलिक वस्तुको अनाधिन हुन्छ। मौलिक वस्तुमा गरिएको परिवर्तनहरू प्रतिलिपिमा कुनै प्रभाव हुँदैन। मौलिक वस्तुमा एउटा लिङ्क चाँहि आश्रित हुन्छ। मौलिक वस्तुमा गरिएको परिवर्तनहरू लिङ्क प्रतिबिम्वित हुन्छन।

प्रतिलिपिको रूपमा एउटा वस्तु घुसाउँदा

  1. मानक पट्टीमा ग्यालेरी प्रतिमा क्लिक गरेर, वा उपकरण - ग्यालेरी चयन गरेर ग्यालेरी खोल्दछ ।

  2. विषयवस्तु चयन गर्नुहोस्

  3. एकल क्लिक प्रयोग गरेर एउटा वस्तु चयन गर्नुहोस।

  4. वस्तुलाई कागजात भित्र तान्नुहोस वा प्रसंग मेनु खोल्नलाई दायाँ क्लिक गर्नुहोस र घुसाउनुहोसप्रतिलिपि गर्नुहोस चयन गर्नुहोस।

लिङ्कको रूपमा एउटा वस्तु घुसाउँदा

  1. Open the Gallery by clicking the Gallery icon on the Standard bar, or by choosing Insert - Media - Gallery.

  2. विषयवस्तु चयन गर्नुहोस्

  3. एकल क्लिक द्वारा एउटा वस्तु चयन गर्नुहोस् ।

  4. Drag the object into the document while pressing the Shift and keys, or right-click to open the context menu and select Insert and Link.

पृष्ठभूमि ग्राफिकको रूपमा एउटा वस्तु घुसाउँदा

  1. मानक पट्टीमा ग्यालेरी प्रतिमा क्लिक गरेर, वा उपकरण - ग्यालेरी चयन गरेर ग्यालेरी खोल्दछ ।

  2. विषयवस्तु चयन गर्नुहोस्

  3. एकल क्लिक द्वारा एउटा वस्तु चयन गर्नुहोस् ।

  4. प्रसंग मेनु खोल्नुहोस र घुसाउनुहोस - पृष्ठभूमि- पृष्ठ वा अनुच्छेद रोज्नुहोस।

अर्को वस्तुका लागि एउटा वस्तु बनावट (बान्की)को रूपमा घुसाउँदा

  1. मानक पट्टीमा ग्यालेरी प्रतिमा क्लिक गरेर, वा उपकरण - ग्यालेरी चयन गरेर ग्यालेरी खोल्दछ ।

  2. विषयवस्तु चयन गर्नुहोस्

  3. एकल क्लिक द्वारा एउटा वस्तु चयन गर्नुहोस् ।

  4. Drag the object on to the other object in the document while pressing .

Please support us!