पाठ कागजातहरूमा स्प्रेडसिट क्षेत्रहरू प्रतिलिपि हुदै

  1. पाठ कागजात र स्प्रेडसिट दुवै खोल्नुहोस।

  2. तपाईँले प्रतिलिपि गर्न चाहेको पाना क्षेत्र चयन गर्नुहोस।

  3. चयन गरिएको क्षेत्र तोक्नुहोस र माउसलाई थिच्नुहोस। केही क्षणका लागि माउस वटन थिचीराख्नुहोस त्यसपछि क्षेत्रलाई पाठ कागजातभित्र तान्नुहोस।

  4. तपाईँले पाना क्षेत्र घुसाउन चाहेको ठाउँमा कर्सर एक पटक रहन गएमा,माउस वटन छोड्नुहोस। पाना क्षेत्र एउटा OLE वस्तुको रूपमा घुसाईयो।

  5. तपाईँले कुनै पनि समय OLE वस्तुलाई चयन गर्न र सम्पादन गर्न सक्नुहुन्छ।

  6. OLE वस्तुलाई सम्पादन गर्नलाई, यसमा दुई पटक-क्लिक गर्नुहोस।

    विपरित तरीकाले, वस्तु चयन गर्नुहोस र प्रसंग मेनुबाट सम्पादन गर्नुहोस - वस्तु - सम्पादन गर्नुहोस वा सम्पादन गर्नुहोस रोज्नुहोस। तपाईँ पाठ कागजात भित्र वस्तु यसको आफ्नै फ्रेममा सम्पादन गर्नुहुन्छ तर तपाईँले स्प्रेडसिटहरूका लागि आवश्यक पर्ने प्रतिमाहरू र मेनु आदेशहरू देख्नुहुन्छ।

  7. OLE वस्तुको स्रोत कागजात खोल्नलाई खोल्नुहोस रोज्नुहोस।

उउटा LibreOfficeकागजात भित्र तान्दै र छोड्दै

ग्राफिक्स कागजातहरू बीचमा प्रतिलिपि गर्दा

सँग्रहालय बाट ग्राफिक्स प्रतिलिपि गर्दा

सँग्रहालयमा ग्राफिक्स थप गर्दा

Please support us!