खुला कागजातहरू

अवस्थित कागजात खोल्दैछ

निम्न मध्ये एक गर्नुहोस:

तपाईँले खोल्न चाहेको फाइल चयन गर्नुहोर र खोल्नुहोस क्लिक गर्नुहोस।

फाइलहरू प्रदर्शन गर्नलाई अवरोध गर्नुहोस

To restrict the display of files in the Open dialog to a certain type select the corresponding File type from the list. Select All Files to display all files.

Cursor Position

In general, all documents open with the cursor at the start of the document.

One exception appears when the author of a Writer text document saves and reopens a document: The cursor will be at the same position where it has been when the document was saved. This only works when the name of the author was entered in - LibreOffice - User Data.

Press Shift+F5 to set the cursor to the last saved position.

खाली कागजात खोलिदै

मानक पट्टीमा नयाँ प्रतिमामा क्लिक गर्नुहोस् वा फाइल - नयाँ छनौट गर्नुहोस्। यसले कागजात प्रकार निर्दिष्ट गरेको कागजात खोल्छ।

यदि तपाईँले नयाँ प्रतिमाको अगाडि बाँण क्लिक गर्नुभएमा, एउटा सहायक मेनु खुल्दछ जस्मा तपाईँले अर्को कागजात प्रकार चयन गर्न सक्नुहुन्छ।

Please support us!