डाटाबेस सिंहावलोकन
LibreOffice मा डाटाबेसहरू सँग काम गर्दा
डेटा स्रोत दृश्य
Choose View - Data Sources or press CommandCtrl + Shift + F4 keys to call the data source view from a text document or spreadsheet.
बायाँ तिर तपाईँले डेटा स्रोत एक्प्लोरर देख्न सक्नुहुन्छ। यदि तपाईँले त्यहाँ तालिका वा क्वेरी चयन गर्नुभयो भने,तपाईँले यो तालिका वा क्वेरीको सामग्रीहरू दायाँ तिर देख्नुहुन्छ। सबै भन्दा माथिको भागको तालिका डेटा पट्टी हो।
डेटा स्रोतहरू
डेटा स्रोत सामग्री दृश्य गर्नुहोस
फारमहरू र प्रतिवेदनहरू
नयाँ फारम कागजात सिर्जना गर्नुहोस, फारम नियन्त्रणहरू सम्पादन गर्नुहोस, फारम विजार्ड
Entering data versus editing form
क्वेरीहरू
नयाँ क्वेरी वा तालिका दृश्य सिर्जना गर्नुहोस् , सम्पादन क्वेरी संरचना सम्पादन गर्नुहोस।
रेकर्डहरू प्रविष्टि, सम्पादन र प्रतिलिपि बनाउनुहोस्
तालिकाहरू
नयाँ तालिका सिर्जना गर्नुहोस् , तालिका संरचना सम्पादन गर्नुहोस, अनुक्रमणिका, सम्बन्धहरू