चित्रपट शीर्षकहरू सम्पादन

तपाईँले LibreOffice कागजात भित्र घुसाउनुभएको चित्रपट शीर्षक सम्पादन गर्नलाई:

  1. चित्रपटमा डबल क्लिक गर्नुहोस् ।

    अहिले चित्रपट र मेनुपट्टी वरिपरि खैरो किनारा देखापर्नाले चित्रपटमा वस्तुहरू सम्पादन गर्नका लागि आदेशहरू समाविष्ट गर्दछ ।

  2. पूर्वनिर्धारित शीर्षक पाठमा दुई पटक-क्लिक गर्नुहोस। एउटा खरानी रङको किनारा पाठको वरिपरी देखापर्छ र तपाईँले अब परिवर्तनहरू गर्न सक्नुहुन्छ। एउटा नयाँ लाइन सिर्जना गर्नलाई Enter थिच्नुहोस।

    If no title text exists, choose Insert - Titles to enter the text in a dialog.

  3. शीर्षकमा एकल क्लिक ले तपाईँलाई माउसबाट यसलाई सार्नलाई समर्थन प्राप्त हुन्छ।

  4. यदि तपाईँले मुख्य शीर्षकको ढाँचा परिवर्तन गर्न चाहनुहुन्छ भने,ढाँचा - शीर्षक - मुख्य शीर्षक रोज्नुहोस। यसले शीर्षक संवाद खोल्दछ।

  5. परिमार्जनहरू गर्नलाई संवादमा उपलब्ध कुनै एक ट्याब चयन गर्नुहोस।

  6. ठीक छक्लिक गर्नुहोस् । तपाईँको कागजातमा, चित्रपट सम्पादन मोड सम्पादन गर्न चित्रपट बाहिर क्लिक गर्नुहोस् ।

Please support us!