चित्रपट लेजेन्ड्स सम्पादन

एउटा चित्रपट लेजेन्ड सम्पादन गर्नलाई:

  1. चित्रपटमा डबल क्लिक गर्नुहोस् ।

    अहिले चित्रपट र मेनुपट्टी वरिपरि खैरो किनारा देखापर्नाले चित्रपटमा वस्तुहरू सम्पादन गर्नका लागि आदेशहरू समाविष्ट गर्दछ ।

  2. ढाँचा - लेजेन्ड रोज्नुहोस वा लेजेन्डमा दुई पटक-क्लिक गर्नुहोस।यसले लेजेन्ड संवाद खोल्दछ।

  3. परिमार्जनहरू गर्नका लागि ट्याबहरू बाट रोज्नुहोस,त्यसपछि ठीक छ क्लिक गर्नुहोस।

द्रष्टव्य प्रतिमा

लेजेन्ड चयन गर्नलाई,पहिले चित्रपट(१ चरण हेर्नुहोस)मा दुई पटक-कलिक गर्नुहोस् , त्यसपछि लेजेन्डमा क्लिक गर्नुहोस।तपाईँले अब चित्रपट भित्र माउस प्रयोग गरेर लेजेन्ड सार्न सक्नुहुन्छ।


Please support us!