पृष्ठभूमि रङहरू वा पृष्ठभूमि ग्राफिक्स परिभाषित गर्दा

  1. ढाँचा - पृष्ठ रोज्नुहोस।

  2. पृष्ठभूमि ट्याब पृष्ठमा, पृष्ठभूमि ग्राफिकको पृष्ठभूमि रङ चयन गर्नुहोस।

    द्रष्टव्य प्रतिमा

    पृष्ठभूमि कक्षहरू पछाडिको मुद्रणमा मात्र देखापर्दछ अरू कुनै ठाउँमा ढाँचाबद्ध गरिएकोमा होइन।


Please support us!