उपकरणहरू

डाटाबेस सञ्झ्यालको उपकरणहरू मेनु

सम्बन्धहरू

सम्बन्ध डिजाइन दृश्य खोल्दछ र डाटाबेस जडानले सम्बन्धहरू समर्थन गर्छ कि भन्ने जाँच गर्दछ ।

प्रयोगकर्ता प्रशासन

यदि डाटाबेसले यो विशेषतालाई समर्थन गरेमा प्रयोगकर्ता प्रशासन खोल्दछ ।

तालिका फिल्टर

तालिका फिल्टर संवाद खोल्दछ जहाँ तपाईँले डाटाबेसको कुन तालिकाहरू देखाउने वा लुकाउने भन्ने कुरा निर्दिष्ट गर्न सक्नुहुन्छ ।

तपाईँलेफिल्टर सूचीमा फिल्टर गर्न चाहेको तालिकाहरू चयन गर्नुहोस् ।

यदि तपाईँले एउटा श्रृङ्खलामा सबै भन्दा माथिको तालिका चयन गर्नुभएमा,श्रृङ्खलामा भएका सबै तालिकाहरू चयन हुन्छन ।

यदि तपाईँले श्रृङ्खलामा तल्लो तहमा भएको एउटा तालिका चयन गर्नुहुन्छ भने,श्रृङ्खला भन्दा माथि रहने तालिकाहरू चयन हुँदैनन् ।

SQL

SQL संवाद खोल्दछ जहाँ तपाईँले SQL कथनहरू प्रबिष्टि गर्न सक्नुहुन्छ ।

Please support us!