फाइल

एउटा डाटाबेस सञ्झ्यालको फाइल मेनु । डाटाबेसहरू विशेष प्रबिष्टिहरूमा सूचीकृत गरिएको छ ।

बचत गर्नुहोस्

हालको डाटाबेस फाइल,क्वेरी,फारम वा प्रतिवेदन बचत गर्दछ । डाटाबेस फाइलका लागि तपाईँले फाइल बचत संवाद देख्नुहुन्छ । अरू वस्तुहरूको लागि तपाईँले बचत गर्नुहोस् संवाद देख्नुहुन्छ ।

...को रूपमा बचत गर्नुहोस्

हालको डाटाबेस फाइललाई अर्को नाम सँग बचत गर्दछ । फाइल बचत संवादमा,बचत गर्नलाई बाटो र फाइल नाम चयन गर्नुहोस् ।

निर्यात गर्नुहोस्

चयन गरिएका प्रतिवेदन वा फारमलाई पाठ कागजातमा निर्यात गर्दछ । निर्यातको समयमा एउटा अचल प्रतिवेदन डाटाबेस सामग्रीको प्रतिलिपिको रूपमा निर्यात हुन्छ ।

पठाउनुहोस्

सहायक मेनु खोल्दछ ।

E-mail Document

एउटा नयाँ इमेल पठाउनलाई पूर्वनिर्धारित इमेल खोल्दछ । हालको डाटाबेस फाइल चाही संलग्नताको रूपमा नत्थी गरिएको छ । तपाईँले वस्तु, प्रापक र मेल बडी प्रबिष्टि गर्न सक्नुहुन्छ ।

इमेलको रूपमा जानकारी गराउनुहोस्

एउटा नयाँ इमेल पठाउनलाई पूर्वनिर्धारित इमेल खोल्दछ ।चयन गरिएको प्रतिवेदन एउटा संलग्नको रूपमा नत्थी गरिएको छ । तपाईँले बिषय,प्रापकहरू र मेल बडी प्रबिष्टि गर्न सक्नुहुन्छ । निर्यातको समयमा एउटा अचल प्रतिवेदन चाही डाटाबेस सामग्रीहरूको प्रतिलिपिको रूपमा निर्यात हुन्छ ।

पाठ कागजातलाई प्रतिवेदन

चयन गरिएका प्रतिवेदन एउटा पाठ कागजातमा निर्यात गर्दछ ।निर्यातको समयमा एउटा अचल प्रतिवेदन चाही डाटाबेस सामग्रीहरूको प्रतिलिपिको रूपमा निर्यात हुन्छ ।

Please support us!