कागजात रुपान्तरक

LibreOffice द्वारा प्रयोग गरिएको खुल्लाकागजात XML ढाँचामा कागजातहरू रुपान्तरण गर्दछ र प्रतिलिपि बनाउदछ ।

यो आदेश पहुँच गर्न...

Choose File - Wizards - Document Converter.


The wizard converts documents from Microsoft Word, Excel and PowerPoint. The source files are only read, not edited. New target files are written with the new file name extension in the same or a new folder.

कागजात रूपान्तरणकर्ता विजार्डमा निम्न पृष्ठहरू समावेश हुन्छ:

कागजात रूपान्तरणकर्ता पृष्ठ १

Specifies the type of Microsoft Office documents that will be converted.

कागजात रूपान्तरणकर्ता पृष्ठहरू क्रमश:

हरेक टेम्प्लेट प्रकार र कागजात प्रकारका लागि निर्देशिकाबाट पढ्नु पर्ने र निर्देशिकामा लेख्नु पर्ने वर्णन गर्दछ ।

कागजात रूपान्तरणकर्ता सारांश

सारांश प्रदर्शन गर्दछ जसले जब तपाईँले रूपान्तरण गर्नुहोस्Convert. क्लिक गर्नुहुन्छ के रूपान्तरण हुनेछ देखाउँदछ ।

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

पछाडि

तपाईँले पहिलो चरणमा बनाउँनु भएको चयनहरू हेर्न तपाईँलाई अनुमति दिन्छ । हालको सेटिङहरू बचत गर्नेछ ।

पछिल्लो

हालको सेटिङहरू बचत गर्दछ र अर्को पृष्ठमा जारी राख्दछ ।

रूपान्तरण गर्नुहोस्

यदि तपाईँं संवादद्वारा अघिल्तिर क्लिक गर्नुहुन्छ भने, यो बटन बोलावट गर्छ Next. अन्तिम पृष्ठमा बटन सँग नाम छ रूपान्तरण गर्नुहोस. बटन क्लिक गरे पछि संवाद पूरा गरिएको हुन्छ

Please support us!