फारम विजार्ड - नाम सेट गर्नुहोस्
Specifies the name of the form and how to proceed.
फारमको नाम
फारमको नाम वर्णन गर्दछ ।
फारमसँग काम गर्नुहोस्
फारम बचत गर्दछ, र त्यसलाई फारम कागजातको रूपमा डेटा प्रविष्टि गर्न र प्रदर्शन गर्न खोल्दछ ।
फारम परिमार्जन गर्नुहोस्
फारम बचत गर्दछ, र सजावट परिवर्तन गर्न त्यसलाई सम्पादन मोडमा खोल्दछ ।