फारम विजार्ड - डेटा प्रविष्टि सेट गर्नुहोस्

नयाँ फारमका लागि डेटा हेन्डल गर्ने मोड वर्णन गर्दछ ।

यो आदेश पहुँच गर्न...

Click Use Wizard to Create Form in a database file window.


फारम नयाँ डेटा मात्र प्रविष्टि गर्नका लागि प्रयोग गरिन्छ । अवस्थित डेटा प्रदर्शन गरिंदैन ।

नयाँ डेटा प्रविष्टि गर्नका लागि मात्र फारम सिर्जना गर्दछ ।

फारम सबै डेटा प्रदर्शन गर्नका लागि हो

अवस्थित डेटा प्रदर्शन गर्न र नयाँ डेटा प्रविष्टि गर्न प्रयोग गर्न सकिने फारम सिर्जना गर्दछ ।

अवस्थित डेटाको कुनै पनि परिमार्जन बद्लाबलाई अनुमति नदिनुहोस्

डेटा सम्पादन निषेध गर्न चयन गर्नुहोस् ।

अवस्थित डेटाको कुनै पनि मेटिएकालाई अनुमति नदिनुहोस्

डेटा मेटाउन निषेध गर्न चयन गर्नुहोस् ।

अवस्थित डेटाको कुनै पनि थपलाई अनुमति नदिनुहोस्

नयाँ डेटा थप्न निषेध गर्न चयन गर्नुहोस् ।

फारम विजार्ड - शैली लागू गर्नुहोस्

Please support us!