फारम विजार्ड - नियन्त्रणहरू मिलाउनुहोस्
विजार्डको यस पृष्ठमा, तपाईँले सिर्जना गरिएको फारमको सजावट चयन गर्न सक्नुहुन्छ ।
लेबुल नियुक्त गर्नु
बायाँ पङ्क्तिबद्ध गर्नुहोस्
The labels are left-aligned.
दाहिने पङ्क्तिबद्ध गर्नुहोस्
The labels are right-aligned.
मुख्य फारमको मिलान
स्तम्भाकार - बायाँ लेबुलहरू
Aligns the database fields column-wise with the labels to the left of the fields.
स्तम्भाकार - माथितिरको लेबुलहरू
Aligns the database fields column-wise with the labels above the field.
डेटा पानाको रूपमा
Aligns the database fields in a tabular form.
खण्डहरूमा - लेबुलहरू माथि
Arranges the labels above the corresponding data.
उपफारमको मिलान
स्तम्भाकार - बायाँ लेबुलहरू
फाँटहरूको बायाँपट्टि लेबुलहरूसँगै स्तम्भमा डाटाबेस फाँटहरू क्रमबद्ध गर्दछ ।
स्तम्भाकार - माथितिरको लेबुलहरू
फाँटहरूको माथि लेबुलहरूसँगै स्तम्भमा डाटाबेस फाँटहरू क्रमबद्ध गर्दछ ।
डेटा पानाको रूपमा
डाटाबेस फाँटहरू तालिकाबद्ध आकारमा क्रमबद्ध गर्दछ ।
खण्डहरूमा - लेबुलहरू माथि
मिल्दो डेटाको माथि लेबुलहरू मिलाउँदछ ।