फारम विजार्ड - जोडिएको फाँटहरू प्राप्त गर्नुहोस्
यदि तपाईँले चरन २ मा फाँटहरूको म्यानुअल चयनमा आधारित भएर उपफारम सेट गर्न रोज्नु भयो भने, तपाईँले यस विजार्ड पृष्ठमा जोडिएका फाँटहरू चयन गर्न सक्नुहुन्छ ।
पहिलो जोडिएको उपफर्म फाँट
मुख्य फारम फाँटमा जोडिएको सहायक फारम फाँट चयन गर्नुहोस्, सूची बाकसमा तपाईँले चयन गर्नु भएको सो बाकस सूचीमा पछिल्लो हो ।
पहिलो जोडिएको मुख्य फर्म फाँट
सहायक फारम फाँटमा जोडिएको मुख्य फारम फाँटलाई चयन गर्नुहोस्, तपाईँले सूची बाकसमा चयन गर्नुभएको सो सूची बाकसको पछिल्लो हो ।
दोस्रो जोडिएको उपफर्म फाँट
मुख्य फारम फाँटमा जोडिएको सहायक फारम फाँट चयन गर्नुहोस्, सूची बाकसमा तपाईँले चयन गर्नु भएको सो बाकस सूचीमा पछिल्लो हो ।
दोस्रो जोडिएको मुख्य फर्म फाँट
सहायक फारम फाँटमा जोडिएको मुख्य फारम फाँटलाई चयन गर्नुहोस्, तपाईँले सूची बाकसमा चयन गर्नुभएको सो सूची बाकसको पछिल्लो हो ।
तेर्सो जोडिएको उपफर्म फाँट
मुख्य फारम फाँटमा जोडिएको सहायक फारम फाँट चयन गर्नुहोस्, सूची बाकसमा तपाईँले चयन गर्नु भएको सो बाकस सूचीमा पछिल्लो हो ।
तेस्रो जोडिएको मुख्य फर्म फाँट
सहायक फारम फाँटमा जोडिएको मुख्य फारम फाँटलाई चयन गर्नुहोस्, तपाईँले सूची बाकसमा चयन गर्नुभएको सो सूची बाकसको पछिल्लो हो ।
चौथो जोडिएको उपफर्म फाँट
मुख्य फारम फाँटमा जोडिएको सहायक फारम फाँट चयन गर्नुहोस्, सूची बाकसमा तपाईँले चयन गर्नु भएको सो बाकस सूचीमा पछिल्लो हो ।
चौथो जोडिएको मुख्य फर्म फाँट