एजेण्डा विजार्ड - विषयहरू

एजेण्डा टेम्प्लेटमा मुद्रण गर्नुपर्ने विषयहरू वर्णन गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose File - Wizards - Agenda - Agenda items.


बिषयहरू

एजेण्डा विषयहरू प्रविष्ट गर्नुहोस् । विषयहरू क्रमबद्ध गर्न माथि सार्नुहोस् र तल सार्नुहोस् वटनहरू प्रयोग गर्नुहोस् ।

घुसाउनुहोस्

हालको पङ्क्ति माथि नयाँ खाली विषय घुसाउँदछ ।

हटाउनुहोस्

हालको विषय पङ्क्ति हटाउनुहोस् ।

माथि सार्नुहोस्

हालको विषय पङ्क्ति माथि सर्दछ ।

तल सार्नुहोस्

हालको विषय पङ्क्ति तल सर्दछ ।

एजेण्डा विजार्ड - शीर्षक र स्थानमा जानुहोस्

Please support us!