साधारण

यो आदेश पहुँच गर्न...

Open context menu of a selected form element - choose Form - General tab.

Open Form Controls toolbar or Form Design toolbar, click Form icon - General tab.


एउटा फारम बिभिन्न फारम नियन्त्रणहरू संगको पाठ कागजात वा स्प्रेडसिट हो। यदि तपाईँंले वेब पृष्ठका लागि एउटा फारम सिर्जना गर्नुहुन्छ भने, प्रयोगकर्ताले इन्टरनेटमा पठाउँनका लागि यसमा डेटा प्रविष्टि गर्न सक्दछ।एउटा URL वर्णन गरेर एउटा फारमको फारम नियन्त्रणहरूबाट डेटा एउटा सर्भरमा प्रसारण हुन् र सर्भरमा प्रक्रिया गर्न सकिन्छ।छ

नाम

फारमका लागि एउटा नाम वर्णन गर्दछ। यो नाम फारम नेभिगेटर मा फारम चिन्नका लागि प्रयोग हुन्छ।

URL

पूरा भएको फारमको डेटा प्रसारण गर्नुपर्ने ठाउँमा URL वर्णन गर्दछ ।

फ्रेम

लोड गरिएको URL देखिनुपर्ने ठाउँमा लक्षित फ्रेम परिभाषित गर्दछ।

यदि तपाईँंले फाँट क्लिक गर्नुभएमा,अर्को कुन फ्रेमभित्र अर्को कागजात लोड हुनु पर्दछ भन्ने वर्णन गरेको सूचीबाट तपाईँंले एउटा विकल्प चयन गर्न सक्नुहुन्छ। निम्न संभाव्याताहरू रहन्छन:

प्रविष्टि

अर्थ

खाली

अर्को कागजात एउटा नयाँ खाली फ्रेममा सिर्जना गरिएको छ।

प्रमूल

अर्को कागजात एउटा प्रमूल फ्रेम्रेममा सिर्जना गरिएका यदि कुनै प्रमूल अवस्थित भएमा, कागजात उही फ्रेममा सिर्जना हुन्छ।

आफै

उही फ्रेममा अर्को कागजात सिर्जना भयो।

माथि

अर्को कागजात उच्च-तह सञ्झ्यालमा सिर्जना हुन्छ,त्यो , श्रृङ्खलाको सबै भन्दा माथिको हो,यदि हालको सञ्झ्याल पहिले नै ऊच्च सञ्झ्याल भएमा,कागजात हालको फ्रेममा सिर्जना गरिन्छ।


दाखिलाको प्रकार

पूर्ण फारम सूचना स्थानान्तरण गर्नका लागि तरीका वर्णन गर्दछ।

"Get" तरीका प्रयोग गर्दा, हरेक नियन्त्रणको डेटा परिवेश चलको रूपमा प्रसारण भयो। तिनीहरू "?Control1=Content1&Control2=Content2&..." फारममा URLमा थप गरिए, क्यारेक्टर स्ट्रिङ एउटा कार्यक्रमद्वारा प्राप्तकर्ताको सर्भरमा मुल्याङ्कन गरियो

"Post" तरीका प्रयोग गर्दा। एउटा कागजात वर्णन गरिएको URLमा पठाईएको फारमको सामग्रीबाट सिर्जना गरियो।

दाखिला सङ्केतन

डेटा स्थानान्तर सङ्केतनका लागि प्रकार वर्णन गर्दछ।

नियन्त्रण सूचनाको डेटा स्थानान्तरण

फारम पठाईरहेको बेलाम,LibreOfficeमा उपलब्ध सबै नियन्त्रणहरू विचारमा गरिन्छन। नियन्त्रणको नाम र अनुरूप मानको नाम,उपलब्ध भएमा,प्रसारण गरिन्छन।

हरेक केसमा प्रसारण भएका मानहरू सम्बन्धित नियन्त्रणमा निर्भर गर्दछन। पाठ फाँटहरूका लागि, दृश्यात्मक प्रविष्टिहरू प्रसारण गरिन्छन,सूची बाकसहरूका लागि,चयन गरिएका प्रविष्टिहरू प्रसारण गरिन्छन, जाँच बाकसहरूको र विकल्प फाँटहरूका लागि यदि यिनीहरू सक्रिय पारिएमा,सहायक सन्दर्भ मानहरू प्रसारण गरिन्छन ।

यो सूचना कसरी प्रसारण हुन्छ भन्ने कुरा चयन गरिएका स्थानान्तरण तरीका (प्राप्त गर्नुहोस वा पोष्ट गर्नुहोस) र सङ्केतन (URL वा बहुभाग) मा निर्भर गर्दछ। यदि प्राप्त तरीका र URLसङ्केतन चयन गरिएमा,उदाहरणका लागि,फारममा जोडि हुने मानहरू <Name>= <Value> पठाईन्छ।

HTML मा चिनिएका नियन्त्रणहरूको अतिरिक्त,LibreOffice ले अरू नियन्त्रणहरू प्रदान गर्दछ। यो याद गर्न आवश्यक छ कि,विशेष किसिमको सङ्ख्यासूचक ढाँचाका लागि,दृश्यात्मक मानहरू प्रसारण गरिँदैन तर पूर्वनिर्धारित ढाँचाहरू निश्चित गर्दछ। निम्न तालिकाले LibreOffice- विशेष प्रकारको नियन्त्रणहरूको डेटा कसरी प्रसारण हुन्छ भन्ने देखाउँदछ।

नियन्त्रण

मान जोडी

सङ्ख्यात्मक फाँट, मुद्रा फाँट

एउटा दशमलव विभाजनको सधै उल्टा अवधिको रूपमा प्रदर्शन हुन्छ।.

मिति फाँट

मिति ढाँचा एउटा निश्चित ढाँचा (MM-DD-YYYY)मा पठाईयो, प्रयोगकर्ताको स्थानिय सेटिङहरू बाहेक।

समय फाँट

समय ढाँचा एउटा निश्चित ढाँचा (HH:MM:SS)Y)मा पठाईयो, प्रयोगकर्ताको स्थानिय सेटिङहरू बाहेक।

बान्की फाँट

बान्की फाँटहरूको मानहरू पाठ फाँटहरूको रूपमा पठाईयो, त्यो, फारममा दृश्यमक मान पठाईयो।

तालिका नियन्त्रण

तालिका नियन्त्रणबाट, एकल स्तम्भहरू सधै प्रसारण हुन्छन। नियन्त्रणको नाम, स्तम्भको नाम, र स्तम्भको मान पठाईयो।URL सङ्केतन सँग गेट तरीका प्रयोग गरेर, प्रसारण <Name of the table control> फारममा गरिन्छ।<Name of the column>=<Value> , उदाहरणका लागि,स्तम्भमा मान निर्भर निहित संग।


Please support us!