सङ्रहालय
Opens the Gallery deck of the Sidebar, where you can select images and audio clips to insert into your document.
संग्राहलय प्रतिमाको रूपमा वा शीर्षकहरू र बाटो जानकारी प्रतिमाहरू सामग्रीहरू तपाईँले प्रदर्शन गर्न सक्नुहुन्छ ।
संग्राहलय को एउटा एकल वस्तुमा जुम बढाउन वा जुम घटाउन, वस्तुमा डबल-क्लिक गर्नुहोस् वा वस्तु चयन गर्नुहोस् र त्यसपछि स्पेसबार थिच्नुहोस् ।
Choose or open Standard bar, click
Themes are listed on the left side of the Gallery.Click a theme to view the objects associated with the theme.
To insert a Gallery object, select the object, and then drag it into the document.
सङ्रहालयलाई एउटा नयाँ फाइल थप गर्दा
सँग्रहालय मा एउटा फाइल थप्न, एउटा विषयवस्तुमा दायाँ-क्लिक गर्नुहोस् गुणहरू रोज्नुहोस्, फाइलहरू ट्याबमा क्लिक गर्नुहोस् र त्यसपछि थप्नुहोस् मा क्लिक गर्नुहोस् तपाईँले हालको कागजातको एउटा वस्तुमा क्लिक गर्न पनि सक्नुहुन्छ, होल्ड गर्नुहोस् र त्यसपछि यसलाई सँग्रहालय सञ्झ्यालमा तान्नुहोस् ।
नयाँ विषयवस्तु
Adds a new theme to the Gallery and lets you choose the files to include in the theme.
निम्न आदेशहरू पहुँच गर्न, एउटा विषयवस्तुमा दायाँ-क्लिक गर्नुहोस्संग्राहलय:
मेट्नुहोस्
Deletes the current selection. If multiple objects are selected, all will be deleted. In most cases, a confirmation question appears before objects are deleted.
वस्तु या त डेटा वाहकबाट भौतिक रूपमा मेटियो वा वस्तु हटाईयो, प्रसङ्गमा भर पर्ने गरी।
तपाईँं संग्राहलयमा भएको बेलामा यदि तपाईँंले Delete छान्नुभयो भने, प्रविष्टि सङ्ग्रहालायबाट मेटिने छ, तर फाइल आफैमा अस्पस्ट रहने छ
पुन: नामकरण गर्नुहोस
ले चयन गरिएका वस्तुहरूलाई पुन: नामकरण गर्नका लागिसक्षम तुल्याउँदछ। नाम चयन गरिसकेपछि पुन: नामकरण नाम चयन हुन्छ र नयाँ चाँहि सिधै प्रविष्टि गर्न सकिन्छ। नामको सुरुमा वा अन्त्यमा नामको भाग थप गर्न वा मेट्नका लागि वा कर्सरलाई अवस्थित गर्न बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस।
अद्यावधिक गर्नुहोस
सञ्झ्यालमा दृश्य अद्यावधिक गर्दछ वा चयन गरिएका वस्तु
गुणहरू
(विषयवस्तु) को गुणहरू निम्न ट्याबहरू संवाद समावेश गर्छ:
सामान्य हालको विषयवस्तुको सामान्य गुणहरू ट्याब पृष्ठ सूची गर्छl
Adds new files to the selected theme.
घुसाउनुहोस
सङ्रहालयमा सहायक मेनु खोल्दछ जहाँ तपाईँंले Copy and Link बीचमा छान्नुहुन्छ। चयन गरिएको सङ्रहालय वस्तु या त अहिलेको कागजातमा नक्कल हुन्छ वा एउटा लिङ्क सिर्जना गरिन्छ।
तपाईँंले आफ्नो कागजातमा एउटा वस्तु चयन गर्नुभयो,त्यसपछि नयाँ घुसाई ले चयन गरिएका वस्तुलाई बदल्दछ।
पूर्वावलोकन
चयन गरिएका तत्वहरू सङ्रहालयमा उच्चतम साइजमा प्रदर्शन गरिएका छन। सामान्य सङ्रहालय दृश्यमा फर्किनका लागि पूर्वावलोकनलाई डबल क्लिक गर्नुहोस।