म्याक्रो
म्याक्रोहरू आयोजना गर्न एउटा संवाद खोल्दछ ।
म्याक्रो नाम
Displays the name of the selected macro. To create or to change the name of a macro, enter a name here.
बाट म्याक्रो / मा म्याक्रो बचत गर्नुहोस्
पुस्तकालयहरूलाई सूचीबद्ध गर्दछ र मोड्युलहरू जहाँ तपाइँ आफ्नो म्याक खोल्न वा बचत गर्न सक्नुहुनेछ। एक विशेष कागजातको साथ म्याक्रो बचत गर्न, कागजात खोल्नुहोस्, र त्यसपछि यो संवाद खोल्नुहोस्।
चलाउनुहोस् / बचत गर्नुहोस्
Runs or saves the current macro.
मानाङ्कन गर्नुहोस्
अनुकूलन गरीएको संवाद खोल्दछ, जहाँ तपाईँले एउटा मेनु आदेश, एउटा सर्टकट कुञ्जी संयोजन वा एउटा घटना मानाङ्कन गर्न सक्नुहुन्छ।
सम्पादन गर्नुहोस्
Starts the LibreOffice Basic editor and opens the selected macro or dialog for editing.
नयाँ / मेट्नुहोस्
Creates a new macro, or deletes the selected macro.
नयाँ म्याक्रो बनाउन, सूचीबाट स्ट्यान्डर्ड मोड्युल छान्नुहोस् म्याक्रोमा र नयाँ मा क्लिक गर्नुहोस् ।
एउटा म्याक्रो मेट्न, यसलाई चयन गर्नुहोस् र त्यसपछि मेट्नुहोस् मा क्लिक गर्नुहोस् ।
नयाँ लाइब्रेरी
Saves the recorded macro in a new library.
नयाँ मोड्युल
Saves the recorded macro in a new module.
आयोजक
म्याक्रो संयोजक संवाद खोल्दछ, जहाँ तपाईँ जोड्न ,सम्पादन गर्न , वा अवस्थित म्याक्रो मोड्युल, संवाद र लाइब्रेरीहरू मेट्न सक्नुहुन्छ ।
मोडयुल/संवाद ट्याव पृष्ठ
Lets you manage modules or dialog boxes.
मोडयूल/संवाद
अवस्थित म्याक्रोहरू सूची गर्छ र हालको अनुप्रयोगका लागि संवाद र कुनै खुल्ला कागजातहरू ।
सम्पादन गर्नुहोस्
चयन गरिएको म्याक्रो खोल्दछ वा सम्पादन गर्दाका लागि संवाद ।
नयाँ
सम्पादक खोल्दछ र एउटा नयाँ मोड्युल सिर्जना गर्छ ।
नयाँ
सम्पादक खोल्दछ र एउटा नयाँ संवाद सिर्जना गर्छ ।
लाइब्रेरी ट्याव पृष्ठ
तपाईँले हालको अनुप्रयोग र कुनै खुल्ला कागजातहरूका लागि म्याक्रो लाइब्रेरी प्रवन्ध गर्नुहोस् ।
स्थान
तपाईँले सङठित गर्न चाहेको म्याक्रो लाइब्रेरी समाविष्ट कागजात वा अनुप्रयोग चयन गर्नुहोस् ।
लाइब्रेरी
हालको अनुप्रयोग र कुनै खुल्ला कागजातहरूका लागि अवस्थित म्याक्रो लाइब्रेरी सूची गर्दछ
सम्पादन गर्नुहोस्
LibreOffice आधार लाइब्रेरी खोलदछ त्यसैले तपाईँले चयन गरिएको लाइब्रेरी परिमार्जन गर्न सक्नुहुन्छ ।
पासवर्ड
पासवर्ड चयन गरिएको लाइब्रेरीका लागि.मानाङ्कन गर्छ वा सम्पादन गर्छ
नयाँ
एउटा नयाँ लाइब्रेरी सिर्जना गर्छ ।
नाम
नयाँ लाइब्रेरी वा मोड्युलका लागि एउटा नाम प्रविष्ट गर्नुहोस् ।
आयात
त्यो LibreOffice आधारभूत लाइब्रेरी स्थित गर्नुहोस् जुन तपाईँले हालको सूचीमा थप्न चाहनुहुन्छ, र त्यसपछि खोल्नुहोस्मा क्लिक गर्नुहोस् ।
Scripts
निर्यात
Opens a dialog to export the selected library either as an extension or as a Basic library.
म्याक्रोहरू
Select a macro or script from "user", "share", or an open document. To view the available macros or scripts, double-click an entry.
चलाउनुहोस्
To run a script, select a script in the list, and then click Run.
सिर्जना गर्नुहोस्
Creates a new script. The default script editor opens after you enter a name for the script.
स्क्रिप्टका लागि एउटा नाम प्रविष्ट गर्नुहोस् ।
सम्पादन गर्नुहोस्
Opens the default script editor for your operating system.
नाम बदल्नुहोस्
Opens a dialog where you can change the name of the selected script.
मेट्नुहोस्
Prompts you to delete the selected script.
म्याक्रो चयनकर्ता संवादमा दुइवटा सूची बाकसहरू समाहित हुन्छ, अर्थात लाइब्रेरी सूची बाकस र म्याक्रो नाम सूची बाकस् ।
लाइब्रेरी
"user", "share"बाट एउटा म्याक्रो वा स्क्रिप्ट चयन गर्नुहोस् वा एउटा कागजात खोल्नुहोस् । एउटा लाइब्रेरी सामग्रीहरू हेर्न, सूचीमा एउटा प्रविष्टि डबल-क्लिक गर्नुहोस् ।
म्याक्रो नाम
एउटा स्क्रिप्टमा क्लिक गर्नुहोस् र त्यसपछि एउटा आदेश बटनमा क्लिक गर्नुहोस् ।
Python
Macros
Select a macro or script from "user", "share", or an open document.
Run
To run a script, select a script in the list, and then click Run.