विकल्प

क्रमाङ्कन गरिएको वा गोली चिन्ह गरिएको सूचीहरूको विकल्प ढाँचा गर्दा सेट गर्छ.यदि तपाईँ चाहानुहुन्छ भने,तपाईँले सूची सोपानक्रममा एकल स्तरहरू लाई ढाँचा लागू गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Bullets and Numbering. Open Options tab page.


ढाँचा

तपाईँले परिमार्जन गर्न चाहेको स्तर(हरू) चयन गर्नुहोस् र त्यसपछि तपाईँले प्रयोग गर्न चाहेको ढाँचा निर्दिष्ट गर्नुहोस्

स्तर

तपाईँले ढाँचा विकल्पका लागि परिभाषित गर्न चाहेको स्तर(हरू) चयन गर्नुहोस्चयन गरिएको स्तर पूर्वावलोकनमा हाइलाइट गरिएको छ ।

क्माङ्कन

चयन गरिएको स्तरहरूका लागि एउटा क्रमाङ्कन शैली चयन गर्नुहोस् ।

चयन

वर्णन

१, २, ३, ...

अरेबिक अंकहरू

A, B, C, ...

ठुला अक्षरहरू

a, b, c, ...

सानाअक्षर अक्षरहरू

I, II, III, ...

रोमन अंकहरू (ठुलाअक्षर)

i, ii, iii, ...

रोमन अंकहरू (सानाअक्षर)

A,... AA,... AAA,...

ठुलाअक्षर अक्षरहरू सहित बर्णानुक्रम क्रमाङ्कन

a,... aa,... aaa,...

सानाअक्षर अक्षरहरू सहित बर्णानुक्रम क्रमाङ्कन

गोली चिन्ह

एउटा गोली चिन्ह सुरुको एउटा रेखामा थप्छ । यो विकल्प चयन गर्नुहोस् र त्यसपछि गोलि शैली रोज्न क्यारेकटरबटन क्लिकुहोस् गर्नुहोस् ।

छविचित्रहरू

गोली चिन्हका लागि एउटा छविचित्र प्रदर्शन गर्छ । यो विकल्प चयन गर्नुहोस् र त्यसपछि चयन गर्नुहोस् तपाईँले प्रयोग गर्न चाहेको छविचित्र फाइल स्थापना गर्न क्लिक गर्नुहोस् ।

लिङ्क भएको ग्राफिक्स

गोली चिन्हका लागि एउटा छविचित्र प्रदर्शन गर्छ। यो विकल्प चयन गर्नुहोस् र त्यसपछि चयन गर्नुहोस् तपाईँले प्रयोग गर्न चाहेको छविचित्र फाइल स्थापना गर्न क्लिक गर्नुहोस् ।

कुनै पनि होइन

एउटा क्रमाङकन शैली लागू गर्दैन ।


निम्न फाँटहरूको उपलब्धता शैलीमा निर्भर गर्दछ जुन तपाईँले क्रमाङकन बाकसमा चयन गर्नुहुन्छ ।

अघि

सूचीमा सङ्ख्याको अगाडि प्रदर्शन गर्न एउटा क्यारेक्टर वा पाठ प्रविष्ट गर्नुहोस् ।

पछि

सूचीमा सङ्ख्याको पछाडि प्रदर्शन गर्न एउटा क्यारेक्टर वा पाठ प्रविष्ट गर्नुहोस् यदि तपाईँले शैली "1.)" प्रयोग गर्ने एउटा क्रमांकित सूची सिर्जना गर्न चाहनुहुन्छ भने, यो बाकसमा ".)" प्रविष्ट गर्नुहोस् ।

मा सुरु गर्नुहोस्

हालको स्तरका लागि एउटा नयाँ सुरु सङ्ख्या प्रविष्ट गर्नुहोस् ।

क्यारेक्टर

विशेष क्यारेक्टरहरू संवाद खोल्दछ, जहाँ तपाईँले एउटा गोलीचिन्ह प्रतीक चयन गर्न सक्नुहुन्छ ।

ग्राफिक्सका लागि विकल्प:

चयन गर्नुहोस्..

ग्राफिक चयन गर्नुहोस् वा तपाईँले एउटा गोलीचिन्हको रूपमा प्रयोग गर्न चाहेको ग्राफिक फाइल स्थित गर्नुहोस् ।

चौडाइ

ग्राफिकका लागि एउटा चौडाइ प्रविष्ट गर्नुहोस् ।

उचाइ

ग्राफिकका लागि एउटा उचाइ प्रविष्ट गर्नुहोस् ।

अनुपात जारी राख्नुहोस्

ग्राफिकको साइज अनुपातहरू व्यवस्थित गर्दछ ।

पङ्क्तिबद्धता

ग्राफिकका लागि पङ्क्तिबद्धता विकल्प चयन गर्नुहोस् ।

Please support us!