विकल्प

तपाईँले टाइपको रूपमा स्वचालित तवरले त्रुटिहरू सुधार गर्दाका लागि विकल्प चयन गर्नुहोस् र त्यसपछि ठीक छक्लिक गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

Choose Tools - AutoCorrect - AutoCorrect Options - Options tab.


प्रतिस्थापन तालिका प्रयोग गर्नुहोस्

यदि तपाईँले अक्षर संयोजन टाइप गर्नु भयो भने जसले प्रतिस्थापन तालिका, यो संयोजन पाठ सहित प्रतिस्थापन हुन्छ।

TWo INitial CApitals सुधार गर्नुहोस्

यदि तपाईँले एउटा "WOrd" को सुरुमा दुइवटा ठुला अक्षरहरू टाइप गर्नुहुन्छ भने, दोस्रो ठूलो वर्ण स्वचालित रूपमा सानो वर्णद्वारा प्रतिस्थापन हुन्छ ।

प्रत्येक वाक्यको पहिलो अक्षर ठूलो लेख्नुहोस्

प्रत्येक वाक्यको पहिलो अक्षर ठूलो गर्छ ।

Automatic *bold*, /italic/, -strikeout- and _underline_

Automatically applies bold, italic, strikethrough or underline formatting to text enclosed by asterisks (*), slashes (/), hyphens (-), and underscores (_), respectively. These characters disappear after the formatting is applied.

द्रष्टव्य प्रतिमा

This feature does not work if the formatting characters * / - _ are entered with an Input Method Editor.


URL चिनारी

तपाईँले एउटा URL टाइप गर्दा स्वचालित रूपमा एउटा हाइपरलिङ्क सिर्जना गर्दछ ।

Replace Dashes

Replaces one or two hyphens with a long dash (see the following table).

Text will be replaced after you type a trailing white space (space, tab, or return). In the following table, the A and B represent text consisting of letters A to z or digits 0 to 9.

Text that you type:

Result that you get:

A - B (A, space, minus, space, B)

A – B (A, space, en-dash, space, B)

A -- B (A, space, minus, minus, space, B)

A – B (A, space, en-dash, space, B)

A--B (A, minus, minus, B)

A—B (A, em-dash, B)
(see note below the table)

A-B (A, minus, B)

A-B (unchanged)

A -B (A, space, minus, B)

A -B (unchanged)

A --B (A, space, minus, minus, B)

A –B (A, space, en-dash, B)


द्रष्टव्य प्रतिमा

If the hyphens are there between digits or the text has the Hungarian or Finnish language attribute, then two hyphens in the sequence A--B are replaced by an en-dash instead of an em-dash.


डबल खाली स्थानहरू वेवास्ता गर्नुहोस्

एउटा एकल खाली स्थान सहित दुई वा धेरै क्रमाङ्कन खाली स्थानहरू बदल्छ ।

Dialog Buttons

रिसेट गर्नुहोस्

Resets modified values back to the tab page previous values.

रद्द गर्नुहोस्

Closes dialog and discards all changes.

OK

Saves all changes and closes dialog.

Please support us!