समूह

Groups keep together selected objects, so that they can be moved or formatted as a single object.

यो आदेश पहुँच गर्न...

Choose Format - Group.

Open context menu - choose Group.


समूहहरू सँग कार्य गर्दा

एउटा समूहको अलग वस्तुहरू सम्पादन गर्न,दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि रोज्नुहोस्

जब तपाईँले एउटा समूह सम्पादन गर्दै हुनुहुन्छ, समूहको भाग नभएका वस्तुहरू फेड हुन्छन् ।

एउटा समूहमा वस्तुहरूको अघिल्तिर र पछिल्तिर सार्न ट्याब र Shift+Tab प्रयोग गर्नुहोस् ।

एउटा समूहबाट निस्कन, दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि रोज्नुहोस्

समूह

चयन गरिएको वस्तुहरू समूह गर्छ, त्यसकारण तिनीहरू एउटा एकल वस्तुको रूपमा सार्न सकिन्छ ।

समूह छुट्याउनुहोस्

एकल वस्तुहरू भित्र चयन गरिएको समूह बिच्छेद गर्छ ।

समूह प्रविष्ट गर्नुहोस्

चयन गरिएको समूह खोल्दछ, ता कि तपाईँले अलग वस्तुहरू खोल्नुहोस् । यदि चयन गरिएको समूहहरूमा नेस्ट गरिएको समूह समाहित छ भने, तपाईँले यो आदेश उपसमूहहरूमा दोहोर्याउन सक्नुहुन्छ ।

समूहबाट निस्कनुहोस्

समूहबाट निस्कन्छ, ता कि तपाईँले समूहको अलग वस्तुहरू अझै सम्पादन गर्न सक्नुहुन्न ।

Please support us!