फन्टवोर्क(Fontwork) संवाद बक्स (अघिल्लो संस्करण)

अघिल्लो फन्टकार्य संवादसँग सिर्जना गरिएको चयन गरिएको वस्तुको फन्टकार्य प्रभावहरू सम्पादन गर्दछ ।

द्रष्टव्य प्रतिमा

This Fontwork dialog is only available for Fontwork in old Writer text documents that were created prior to OpenOffice.org 2.0. You must first call Tools - Customize to add a menu command or an icon to open this dialog.


तपाईँले अर्धवृत्तहरू, चापहरू, वृत्तहरू, र फ्रिफर्म रेखाहरू जोडा मिल्म पाठ आधाररेखाको आकार परिवर्तन गर्न सक्नुहुन्छ ।

पङ्क्तिबद्धता प्रतिमाहरू

माथिल्लो पङ्क्तिले निम्न आधाररेखा आकारहरू समाहित गर्दछ: माथिल्लो अर्धवृत्त, तल्लो अर्धवृत्त, बायाँ अर्धवृत्तदायाँ अर्धवृत्त

बीचको पङ्क्तिले निम्न आधाररेखा आकारहरू समाहित गर्दछ: माथिल्लो चाप, तल्लो चाप, बायाँ चापदायाँ चाप

तल्लो पङ्क्तिले निम्न आधाररेखा आकारहरू समाहित गर्दछ: खुला वृत्त, बन्द वृत्त, बन्द वृत्त II, र खुला वृत्त ठाडो । सर्वोत्तम परिणामहरूका लागि, रेखाचित्र वस्तुले पाठको दुइ भन्दा बढी रेखाहरू समाहित गर्नुपर्दछ ।

Removes baseline formatting.

प्रतिमा

बन्द

पाठ आधाररेखाको रूपमा चयन गरिएको वस्तुको शीर्ष वा तलको किनारा प्रयोग गर्दछ।

प्रतिमा

घुमाउनुहोस्

चयन गरिएको वस्तुको माथिल्लो वा तल्लो किनारालाई पाठ आधाररेखाको रूपमा प्रयोग गर्दछ र एकल क्यारेक्टरहरूको मौलिक ठाडो पङ्क्तिबद्धता संरक्षण गर्दछ।

प्रतिमा

माथि फर्केको

Horizontally slants the characters in the text object.

प्रतिमा

तेर्सो स्ल्यान्ट गर्नुहोस्

Vertically slants the characters in the text object.

प्रतिमा

ठाडो स्ल्यान्ट गर्नुहोस्

पाठ प्रवाह दिशा उल्टाउँदछ, र पाठ तेर्सो रूपमा वा ठाडो रूपमा फ्लिप गर्दछ। यो आदेश प्रयोग गर्न, तपाईँले पाठमा एउटा भिन्न आधाररेखा लागू गर्नुपर्दछ।

प्रतिमा

पृष्ठविन्यास

Aligns the text to the left end of the text baseline.

प्रतिमा

पङ्क्तिबद्ध बायाँ

Centers the text on the text baseline.

प्रतिमा

केन्द्र

Aligns the text to the right end of the text baseline.

प्रतिमा

पङ्क्तिबद्ध दायाँ

Resizes the text to fit the length of the text baseline.

प्रतिमा

AutoSize पाठ

Enter the amount of space that you want to leave between the text baseline and the base of the individual characters.

प्रतिमा

दूरी

Enter the amount of space to leave between the beginning of the text baseline, and the beginning of the text.

प्रतिमा

इन्डेन्ट

पाठ आधाररेखा, वा चयन गरिएको वस्तुको किनाराहरू देखाउँछ वा लुकाउँछ।

प्रतिमा

रुपरेखा

Shows or hides the borders of the individual characters in the text.

प्रतिमा

पाठ रूपरेखा

Removes the shadow effects that you applied to the text.

प्रतिमा

छायाँ छैन

चयन गरिएको वस्तुमा पाठमा एउटा छायाँ थप्दछ। यो बटनमा क्लिक गर्नुहोस् र त्यसपछि दूरी Xदूरी Y बाकसहरूमा छायाँको आयामहरू प्रविष्ट गर्नुहोस्।

प्रतिमा

ठाडो

चयन गरिएको वस्तुमा पाठमा एउटा स्ल्यान्ट छायाँ थप्दछ। यो बटनमा क्लिक गर्नुहोस् र त्यसपछि दूरी Xदूरी Y बाकसहरूमा छायाँको आयामहरू प्रविष्ट गर्नुहोस्।

प्रतिमा

तेर्सो पार्नुहोस्

तेर्सो दूरी

Enter the horizontal distance between the text characters and the edge of the shadow.

प्रतिमा

X दूरी

ठाडो दूरी

Enter the vertical distance between the text characters and the edge of the shadow.

प्रतिमा

Y दूरी

छाँया रङ

Select a color for the text shadow.

Please support us!