विकल्पपट्टी

विकल्प पट्टी दृश्य - उपकरणपट्टीहरू - विकल्प छनौटद्वारा प्रदर्शन हुनसक्छ ।

यो आदेश पहुँच गर्न...

दृश्य - उपकरण पट्टि -विकल्प


वस्तु क्लिक गरेपछि परिक्रमण शैली

माउस-क्लिक व्यवहार परिवर्तन गर्दछ,त्यसकारण तपाईँंले एउटा वस्तुमा क्लिक गर्नु अघि परिक्रमण ह्यन्डलहरू लागू गर्दछ,र त्यसपछि यसलाइ फेरि क्लिक गर्नुहोस. तपाईँंले दिशानिर्देश गर्न चाहनु भएको वस्तुलाइ घुमाउन एउटा ह्यान्डल तान्नुहोस.

प्रतिमा

वस्तुहरू क्लिक गरेपछि परिक्रमण मोड

ग्रिड प्रदर्शन गर्नुहोस्

Specifies whether to display the grid.

प्रतिमा

ग्रिड प्रर्दशन गर्नुहोस्

स्न्याप पङ्क्तिहरू देखाउनुहोस्

स्न्याप लाइनहरू देखाउँछ वा लुकाउँछ त्यसैले तपाईँंले तपाईँंको स्लाईडमा वस्तुहरू पङ्क्ति बध्द गर्न सक्नुहुन्छ. एउटा स्न्याप लाइन हटाउन,यसलाइ स्लाईड माथि तान्नुहोस.

प्रतिमा

स्न्याप लाइनहरू देखाउनुहोस्

सर्दा मार्गदर्शक गर्दछ

Specifies whether to display guides when moving an object.

Icon

Helplines While Moving

ग्रिडमा सटाउनुहोस

Specifies whether to move frames, drawing elements, and controls only between grid points. To change the status of the snap grip only for the current action, drag an object while holding down the .

प्रतिमा

ग्रिडमा सटाउनुहोस्

स्न्याप देखि स्न्याप पङ्क्तिहरू

Snaps the edge of a dragged object to the nearest snap line when you release the mouse.

प्रतिमा

Snap to Snap Lines

पृष्ठ सीमान्तहरूमा सटाउनुहोस

Specifies whether to align the contour of the graphic object to the nearest page margin.

प्रतिमा

पृष्ठ सीमान्तहरूमा स्न्याप गर्नुहोस्

वस्तु किनारामा सटाउनुहोस

Specifies whether to align the contour of the graphic object to the border of the nearest graphic object.

प्रतिमा

वस्तु किनाराहरूमा स्न्याप गर्नुहोस्

वस्तु विन्दुहरूमा सटाउनुहोस

Specifies whether to align the contour of the graphic object to the points of the nearest graphic object.

प्रतिमा

वस्तु बिन्दुहरूमा स्न्याप गर्नुहोस्

छिटो सम्पादन अनुमति दिनुहोस

एउटा पाठ वस्तु क्लिक गरेको बेलामा तुरुन्तै पाठ सम्पादन मोडमा स्विच गर्ने कि भन्ने कुरा वर्णन गर्दछ।

प्रतिमा

शीघ्र सम्पादनलाई अनुमति दिनुहोस्

पाठ क्षेत्र मात्र चयन गर्नुहोस

Specifies whether to select a text frame by clicking the text.

प्रतिमा

पाठ क्षेत्र मात्र चयन गर्नुहोस्

पाठ थप गर्नका लागि डबल-क्लिक

माउस-क्लिक व्यवहार परिवर्तन गर्दछ,त्यसकारण तपाईँंले एउटा वस्तु थप्न वा पाठ सम्पादन गर्न डबल-क्लिक गर्न सक्नुहुन्छ.

प्रतिमा

पाठ थप गर्नका लागि डबल-क्लिक

विशेषताहरू सँग वस्तु निर्माण गर्नुहोस्

If this icon on the Options bar is activated, objects are shown with their attributes, but with 50% transparency, while you move or draw them. If this icon is not activated, only a contour is shown while drawing, and the object is shown with all attributes when you release the mouse button.

प्रतिमा

विशेषताहरू सँग वस्तु सिर्जना गर्नुहोस्

सबै समूहहरू बन्द गर्नुहोस्

सबै समूहहरू बन्द गर्नुहोस् र साधारण दृश्य मा फर्किनुहोस्.

प्रतिमा

सबै समूहहरू बन्द गर्नुहोस्

Please support us!