वस्तु गुणहरू

निश्चित गुणहरूलाई चयनगरेका वस्तुमा मानाङ्कन गर्दछ । चयन गरेको वस्तुमा निर्भर गर्दा , आदेशले संवादहरू खोल्दछ जसलाई तपाईँं ढाँचामेनुबाट दिएका आदेश रोजाइद्वारा पनि खोल्न सक्नुहुन्छ:

यो आदेश पहुँच गर्न...

Choose Format - Format Selection (Charts)


चित्रपट पर्खाल

ले चित्रपट पर्खाल संवाद खोल्दछ,जहाँ तपाईँं चित्रपट पर्खालको गुणहरू परिमार्जन गर्न सक्नुहुन्छ । चित्रपट पर्खाल चित्रपटको डेटा क्षेत्रको पछाडिको "vertical" पृष्ठभूमि हो ।

चित्रपट क्षेत्र

ले चित्रपट क्षेत्र संवाद खोल्दछ जहाँ तपाईँं चित्रपट क्षेत्रको गुणहरू परिमार्जन गर्न सक्नुहुन्छ । चित्रपट क्षेत्र चित्रपटको सबै तत्वहरू पछाडिको पृष्ठभूमि हो ।

चित्रपट भूईं

ले चित्रपट भूईं संवाद खोल्दछ, जहाँ तपाईँं चित्रपट भूईंको गुणहरू परिमार्जन गर्न सक्नुहुन्छ । चित्रपट भूईं त्रि आयामिक चित्रपटहरूको तल्लो क्षेत्र हो । यो प्रकार्य त्रि आयामिक चित्रपटहरूका लागि मात्र उपलब्ध हुन्छ ।

शीर्षक

चयन गरेको शीर्षकको गुणहरू परिमार्जन गर्दछ

लिजेन्ड

लिजेन्डका लागि किनारा क्षेत्र र क्यारेक्टर विशेषताहरू परिभाषित गर्दछ ।

X अक्ष

Opens a dialog, where you can edit the properties of the selected axis.

Y अक्ष

परिवर्तित y अक्षको गुणहरूका लागि y अक्ष संवाद खोल्दछ।

ग्रिड

रिभाषा गरेका ग्रिड गुणहरूका लागिग्रिड संवाद खोल्दछ ।

डेटा बिन्दु

यो संवादले चयन गरेका डेटा बिन्दुको गुणहरू परिवर्तन गर्न तपाईँंलाई अनुमति दिन्छ । तपाईँंले ढाँचा - वस्तु गुणहरू रोज्नुहुन्छ त्यहाँ एउटा मात्र डेटा बिन्दु चयन गरको संवादले देखाउँदछ । द्विआयामिक अथावा त्रि आयामिक चित्रपटहरूका लागि केही मेनु प्रविष्टिहरू मात्र उपलब्ध हुन्छ ।

डेटा पङ्क्ति

चयन गरेको डेटा पङ्क्तिको गुणहरू परिवर्तन गर्न यसको प्रयोग हुन्छ । तपाईँंले ढाँचा - वस्तु गुणहरू रोज्नुहुन्छ त्यहाँ एउटा मात्र डेटा पङ्क्ति चयन गरको संवादले देखाउँदछ । द्विआयामिक अथावा त्रि आयामिक चित्रपहरूका लागि केही मेनु प्रविष्टिहरू मात्र उपलब्ध हुन्छ ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

Please support us!