तालिकामा निर्यात डेटा घुसाउँदा (वेब क्वेरी)

वेब पृष्ठ क्वेरी (LibreOffice क्याल्क) आयात फिल्टरको मद्दतसँग, तपाईँ HTML कागजातहरूबाट क्याल्क स्प्रेडसिटमा तालिकाहरू घुसाउन सक्नुहुन्छ।

तपाईँ क्याल्क वा माइक्रोसफ्ट एक्सेल स्प्रेडसिटबाट नामद्वारा परिभाषित दायराहरू घुसाउनका लागि उस्तै विधि प्रयोग गर्न सक्नुहुन्छ।

निम्न घुसाउने विधिहरू उपलब्ध छ :

संवादद्वारा घुसाउँदा

  1. जहाँ नयाँ सामग्रीहरू घुम्ने छ, त्यहाँ कक्षमा कक्ष कर्सर सेट गर्नुहोस् ।

  2. Choose Sheet - Link to External Data. This opens the External Data dialog.

  3. HTML कागजातको URLवा स्प्रेडसिटको नाम प्रविष्ट गर्नुहोस्। अन्त्य भए पछि प्रविष्टि थिच्नुहोस्। फाइल चयन संवाद खल्नका लागि ... बटन क्लिक गर्नुहोस्।

  4. संवादको ठूलो सूची बाकस मा, नामाङ्कित दायराहरू वा तपाईँले घुसाउन चाहेका तालिकाहरू चयन गर्नुहोस् ।

  5. तपाईँ दायराहरू वा अद्यावधिक भएका प्रत्येक n सेकेन्डहरूमा निर्दिष्ट गर्न सक्नुहुन्छ ।

आगत फिल्टर उडाईमा कक्ष दायराहरूका लागि नामहरू सिर्जना हुन सक्छ । जब फिल्टर अचानक रूपले कुनै छविहरूमा लोड हुँदैन, बढीमा ढाँचा कायम गर्न उपयुक्त हुन्छ ।

नेभिगेटरद्वारा घुसाउँदा

  1. दुई कागजात खोल्नुहोस्:घुमेका (लक्ष्य कागजात)आन्तरिक डेटा र अनुमान गरिएका (स्रोत कागजात) आन्तरिक डेटाबाट कागजातमा LibreOffice क्याल्क स्प्रेडसिटमा खोल्नुहोस् ।

  2. लक्ष्य कागजातमा नेभिगेटर खुल्दछ ।

  3. नेभिगेटरको तल्लो कम्बो बाकसमा स्रोत कागजात चयन गर्नुहोस् । अब नेभिगेटरले दायरा नामहरू र डाटाबेस दायराहरू वा स्रोत कागजातमा समावेश तालिकाहरू देखाउँदछ ।

  4. In the Navigator select the Insert as link drag mode Icon.

  5. चाहेका बाह्य डेटा नेभिगेटरबाट लक्ष्य कागजात भित्र तान्नुहोस् ।

यदि तपाईँ ले वेब पृष्ठ क्वेरी स्रोत कागजात जस्तो फिल्टरसँग HTML कागजात लोड गर्नु भएको छ भने, तपाईँले नेभिगेटरमा तालिकाहरू पत्ता लगाउनुहुने छ , "HTML_table1" अघाडिबाट लगातार रूपले नामाङ्कित गरिएको छ, र सिर्जना गरिएका दुई दायरा नामहरू पनि नामाङ्कित गरिएका छन्।

आन्तरिक डेटा सम्पादन

Please support us!