पाठ फाइलहरू आयात र निर्यात गर्दा

अल्पविरामले छुट्याइएका मानहरू (CSV) फाइलहरू पाठ फाइलहरू हुन् जो एकल पानाको कक्ष सामग्रीहरूमा समावेश छ । अल्पविरामहरू, अर्धविरामहरू, वा अन्य क्यारेक्टरहरू फाँट डेलिमिटरहरूमा बीच कक्षहरू जस्तो प्रयोग गर्न सकिन्छ । पाठ स्ट्रिङहरू उद्धरण चिनोहरूमा राखिन्छ, सङ्ख्याहरू उद्धरण चिनो बिनानै लेखिन्छ ।

CSV फाइल आयात

  1. फाइल - खोल्नुहोस् रोज्नुहोस् ।

  2. फाइल प्रकार फाँट मा, "Text CSV" ढाँचा चयन गर्नुहोस् । फाइल चयन गर्नुहोस र खोल्नुहोस्क्लिक गर्नुहोस् । जब फाइल सँग csv विस्तार हुन्छ, फाइल प्रकार स्वत:रूपले पहिचान हुन्छ ।

  3. तपाईँले आयात पाठ फाइलहरूसंवाद हेर्नुहुनेछ। ठीक छ(OK) क्लिक गर्नुहोस्।

टिप प्रतिमा

यदि csv फाइलले सूत्रहरू समावेश गर्दछ, तर तपाईँ ती सूत्रहरूको परिणामहरू आयात गर्न चाहनुहुन्छ भने, LibreOffice क्याल्क - दृश्य र स्पष्ट सूत्रहरू जाँच बाकस रोज्नुहोस्।


CSV फाइलहरूको रूपमा सूत्रहरू र मानहरू निर्यात गर्दा

  1. csv फाइलको रूपमा लेख्नका लागि पाना क्लिक गर्नुहोस् ।

  2. यदि तपाईँ सूत्रहरूको रूपमा सूत्रहरू निर्यात गर्न चाहनुहुन्छ भने ,उदाहरणका लागि,फाराममा =SUM (A1:B5), निम्न अनुसार प्रक्रिया गर्नुहोस्:

    - LibreOffice Calc - Viewरोज्नुहोस् ।

    प्रदर्शन अन्तर्गत, Formulas जाँच बाकस चिनो लगाउनुहोस् । ठीक छ क्लिक गर्नुहोस् ।

    यदि तपाईँ सूत्रहरूको बदलामा गणना परिणामहरू निर्यात गर्न चाहानुहुन्छ भने,सूत्रहरू चिनो नलगाउनुहोस् ।

  3. फाइल - यस रूपमा बचत गर्नुहोस् रोज्नुहोस् । तपाईँले यस रूपमा बचत गर्नुहोस्संवाद देख्नुहुनेछ ।

  4. फाइल प्रकार फाँटमा "Text CSV" ढाँचा चयन गर्नुहोस्।

  5. एउटा नाम प्रविष्ट गर्नुहोस् र बचत गर्नुहोस् मा क्लिक गर्नुहोस् ।

  6. पाठ फाइलहरूको निर्यात संवादबाट जसले देखाउँदछ, निर्यातित डेटा पठाउनका लागि क्यारेक्टर सेट र फाँट र पाठ डेलिमिटरहरू चयन गर्नुहोस्, र ठीक छ सँग यकीन गर्नुहोस् ।

  7. यदि तपाईँलाई बचत गरिनु अगाडि नै आवश्यक छ भने, तालिकामा फेरि गणना गरिएको परिणामहरू हेर्नका लागि सूत्रहरूजाँच बाकस स्पष्ट पार्नुहोस् ।

Please support us!