Referencing URLs

For example, if you found an Internet page containing current stock exchange information in spreadsheet cells, you can load this page in LibreOffice Calc by using the following procedure:

  1. LibreOffice क्याल्क कागजातमा, तपाईँले बाह्य डेटा घुसाउन चाहनु भएको कक्षमा कर्सर राख्नुहोस् ।

  2. Choose Sheet - Link to External Data. The External Data dialog appears.

  3. कागजातको URLवा संवादमा वेब पृष्ठ प्रविष्ट गर्नुहोस्। URL ढाँचा http://www.my-bank.com/table.html मा हुनु पर्दछ । स्थानीय वा स्थानीय क्षेत्र नेटवर्क फाइलका लागि URL फाइल - खोल्नुहोस संवादमा बाटो देखिन्छ।

    LibreOffice ले "background" मा वेब पृष्ठलाई वा फाइल लोड गर्दछ, जुन यसमा प्रदर्शन बिनानै हुन्छ।बाह्य डेटा संवादको ठूलो सूची बाकसमा, तपाईँ सबै पानाहरू वा नामाङ्कित दायराहरू देख्न सक्नुहुन्छ र तिनीहरूबाट रोज्न पनि सक्नुहुन्छ।

  4. एउटा वा धेरै पानाहरू वा नामाङ्कित दायराहरू चयन गर्नुहोस्। तपाईँ स्वचालित अद्यावधिक प्रकार्यलाई प्रत्येक मिनेट सक्रिय गर्न पनि सक्नुहुन्छ "n" र ठीक छ क्लिक गर्नुहोस्।

    सामग्रीहरू लिङ्क जस्तो LibreOffice क्याल्कमा कागजातमा घुस्नेछ ।

  5. तपाईँको स्प्रेडसिट बचत गर्नुहोस् । जब तपाईँ यसलाई पुन: पछाडि खोल्नुहुन्छ, LibreOffice क्याल्क निम्न सोधपुछमा लिङ्क भएका कक्षहरू अद्यावधिक हुनेछन् ।

  6. - LibreOffice क्याल्क - सामान्य खोलिएको बेला, तपाईं अद्यावधिक पाउन​ छनौट गर्न सक्नुहुन्छ​, या सधै अनुरोधमा स्वचालित रूपमा सञ्चालन हुन्छ​ वा कहिल्यै पनि हुदैन​ सम्पादन गर्नुहोस् - लिङ्कहरू तलकाे संवादमा अद्यावधिक म्यानुअल रूपमा सुरु गर्न सकिन्छ।

Please support us!