तान्ने र छोड्नेद्वारा कक्षहरू सन्दर्भ गर्दा

नेभिगेटर मद्दत ले तपाईँ एउटा स्प्रेडसिटबाट उस्तै कागजातको अर्को पानामा वा फरक कागजातमा कक्षहरू सान्दर्भित गर्न सक्नुहुन्छ । कक्षहरू प्रतिलिपि जस्तो घुसाउन सकिन्छ, वा लिङ्क, हाइपरलिङ्क पनि घुसाउन सकिन्छ । दायरा घुसाउनका लागि मौलिक फाइलमा नाम सँग परिभाषित गरिएकै हुनुपर्दछ ता कि यो लक्ष्य फाइलमा घुसाउन सकियोस् ।

  1. स्रोत कक्षहरू समावेश गरिने कागजात खोल्नुहोस् ।

  2. To set the source range as the range, select the cells and choose Sheet - Named Ranges and Expressions - Define. Save the source document, and do not close it.

  3. तपाईँले घुसाउन चाहनुभएको कुनै चिजका लागि पाना खोल्नुहोस् ।

  4. नेभिगेटर खोल्नुहोस् । नेभिगेटरको तल्लो बाकसमा स्रोत फाइल चयन गर्नुहोस् ।

  5. नेभिगेटर मा, "Range names" मुनि स्रोत फाइल वस्तु देखा पर्दछ ।

  6. नेभिगेटरमा Drag Mode प्रतिमा प्रयोग गरेर, तपाईँले चाहनुभएको मध्ये हाइपरलिङ्क, लिङ्क, वा प्रतिलिपिलाई सान्दर्भितहरू मध्येमा रोज्नुहोस् ।

  7. "Range names"मुनि नेभिगेटरमा नाम क्लिक गर्नुहोस्, र तपाईँले घुसाउनका लागि सान्दर्भित गर्नुभएको हालको पानाको कक्ष भित्र तान्नुहोस् ।

यो विधि हालको पाना भित्र उस्तै कागजातको अर्को पानाबाट दायरामा घुसाउन प्रयोग पनि हुन्छ । माथिको चरण ४ को स्रोत जस्तो सक्रिय कागजात चयन गर्नुहोस् ।

Please support us!