मा त्रुटि सङ्केतहरूLibreOffice क्याल्क

यो दिएका तालिकामाLibreOffice क्याल्क का लागि त्रुटि सन्देशहरूको सिंहावलोकन हो । यदि कक्षमा त्रुटि आएको खण्डमा त्यसले कर्सरलाई सम्मिलित गराउँदछ, त्रुटि सन्देश वस्तु स्थितिपट्टिमा प्रदर्शन हुन्छ ।

त्रुटि सङ्केत

सन्देश

व्याख्या

###

केही छैन

The cell is not wide enough to display the contents.

५०१

अवैध क्यारेक्टर

सूत्रमा क्यारेक्टर वैध हुँदैन, उदाहरणका लागि"=१Eq"को सट्टामा "=१E२" ।

५०२

अवैध तर्क

Function argument is not valid. For example, a negative number for the SQRT() function, for this please use IMSQRT().

503
#NUM!

अवैध उत्प्लावन बिन्दु सञ्चालन

०द्वारा भाग गर्दछ वा अर्को परिभाषित मान दायराको अधिप्रवाहमा परिणाम गणना गर्दछ ।

५०४

परामिति सूची त्रुटि

प्रकार्य परामिति वैध छैन , उदाहरणका लागि सङ्ख्याको सट्टामा पाठ वा कक्ष सन्दर्भको सट्टामा डोमेन सन्दर्भ ।

५०८

त्रुटि:जोडा हराइरहेको

हराएका कोष्ठक, उदाहरणका लागि, कोष्ठकहरू बन्द हुन्छन तर कोष्ठकहरू खुल्दैनन्

५०९

हराइरहेका सञ्चालक

सञ्चालक हराइरहेको हुन्छन्, उदाहरणका लागि, "=२(३+४) * ", जहाँ सञ्चालक "२" र "(" को बीचमा हराईरहेको हुन्छ ।

५१०

हराइरहेको चलहरू

चल हराइरहेको छ, उदाहरणका लागि जब दुई सञ्चालक "=१+*२"मा सँगै रहन्छन् ।

५११

हराइरहेको चलहरू

प्रकार्यलाई आवश्यकता पर्ने धरै चलहरू तिनीहरूले उपलब्ध गराउँदछन्, उदाहरणका लागि, AND() र OR()

५१२

सूत्र अधिप्रवाह

Compiler: the total number of internal tokens, (that is, operators, variables, brackets) in the formula exceeds 8192.

५१३

स्ट्रिङ अधिप्रवाह

Compiler: an identifier in the formula exceeds 64 KB in size. Interpreter: a result of a string operation exceeds 64 KB in size.

५१४

आन्तरिक अधिप्रवाह

सङ्ख्यात्मक डेटा अत्यन्त बढी भएको (अधिक १०००००) वा गणना थाक अधिक प्रवाहमा क्रम सञ्चालन गर्न प्रयत्न गरेको हुन्छ ।

५१६

आन्तरिक वाक्यसंरचना त्रुटि

म्याट्रिक गणना थाकमा अपेक्षा गरेको हुन्छ, तर उपलब्ध हुँदैन ।

५१७

आन्तरिक वाक्यसंरचना त्रुटि

अज्ञात सङ्केत, उदाहरणका लागि, कागजात नयाँ प्रकार्यसँग पुरानो संस्करणमा लोड भएको हुन्छ जसले प्रकार्य सम्मिलित गराउँदैन ।

५१८

आन्तरिक वाक्यसंरचना त्रुटि

चल उपलब्ध छैन

519
#VALUE

परिणाम छैन (Err:519 नभइ#VALUE कक्षमा छ)

सूत्रले मान उत्पन्न गर्दछ जसले परिभाषालाई अनुरूप गर्दैन वा कक्ष जसलाई सूत्रमा सङ्ख्याको विरुद्धमा पाठ सान्दर्भित गरेको हुन्छ ।

५२०

आन्तरिक वाक्यसंरचना त्रुटि

कम्पाइलरले एउटा अज्ञात कम्पाइलर सङ्केत सिर्जना गर्दछ ।

५२१

आन्तरिक वाक्यसंरचना त्रुटि

परिणाम छैन ।

५२२

परिक्रमिक सन्दर्भ

सूत्रले यो आफैलाई सीधै वा घुमाउरो तरीकाले सान्दर्भित गर्दछ रपुनरावृतिहरूमा विकल्प अन्तर्गत संकलन गरिएको छैन -LibreOffice Calc - गणना।

५२३

गणना कार्यविधि अभिमुखी हुँदैन ।

प्रकार्यले लक्षित मान भेटेको थिएन, अथवा पुनरावृत सन्दर्भहरू त्यहाँ सेट भएका अधिक चरणहरू भित्र न्यूनयम परिवर्तनमा पुग्दैनन् ।

524
#REF

अवैध सन्दर्भहरू (Err:५२४को सट्टामा कक्षले #REFलाई सम्मिलित गराउँदछ)

कम्पाइलर: स्तम्भ वा पङ्क्ति वर्णन नामले कुनै राय वा विचार दिन सक्तैन ।वर्णनकर्ता: सूत्र, स्तम्भ, पङ्क्ति वा पानामा त्यसले सम्मिलित गराएको सन्दर्भित कक्ष हराइरहेको हुन्छ ।

525
#NAME?

अवैध नामहरू (Err:525को सट्टामा कक्षले #NAME? सम्मिलित गराउँदछ)

पहिचायकमा मूल्याङ्कन हुँदैन्न, उदाहरणका लागि, सन्दर्भ वैध नभएको,डोमेन नाम नभएको,स्तम्भ/पङ्क्ति लेबुल नभएको, म्याक्रो नभएको, गलत दशमलव भाजक, थप-भित्र नभेटिएको ।

५२६

आन्तरिक वाक्यसंरचना त्रुटि

अप्रचलित, लामोसमय सम्म प्रयोग हुँदैन, तर यदि परिणाम सूत्र डोमेनबाट भएको खण्डमा पुरानो कागजातहरूबाट आएका हुन्छन् ।

५२७

आन्तरिक अधिप्रवाह

वर्णनकर्ता: सन्दर्भहरू, जस्तै, जब एउटा कक्षले कक्ष सन्दर्भहरूलाई पनि क्यापसुलमा हालेको हुन्छ ।

532
#DIV/0!

Division by zero

Division operator / if the denominator is 0
Some more functions return this error, for example:
VARP with less than 1 argument
STDEVP with less than 1 argument
VAR with less than 2 arguments
STDEV with less than 2 arguments
STANDARDIZE with stdev=0
NORMDIST with stdev=0

533

Nested arrays are not supported

For example, ={1;{2}}

538

Error: Array or matrix size

-

539

Unsupported inline array content

For example, ={1+2}

540

External content disabled

Happens if a function that requires (re)loading of external sources is encountered and the user hasn't confirmed reloading of external sources yet


Please support us!