LibreOffice क्याल्कमा सञ्चालकहरू

तपाईँं दिएका सञ्चालनकर्ताहरू LibreOffice क्याल्कमा प्रयोग गर्न सक्नु हुन्छ:

अंकगणितीय सञ्चालनकर्ताहरू

ती सञ्चालनकर्ताहरूले सङ्ख्यात्मक परिणामहरू फर्काउँदछन ।

सञ्चालक

नाम

Example

+ (जोड चिन्ह)

थप

१+१

- (घटाउ चिन्ह)

घटाउ

२-१

- (घटाउ चिन्ह)

नेगेसन

-५

* (राताको चिन्ह)

गुणन

२*२

/ (स्ल्यास)

भाग

९/३

% (प्रतिशत)

प्रतिशत

१५%

^ (क्यारेट)

एस्पोनेनसिएसन

३^२


तुलनात्मक सञ्चालनकर्ताहरू

ती सञ्चालन कर्ताहरूले कित सत्य यात झुटो फिर्ता गर्दछन् ।

सञ्चालक

नाम

Example

= (बराबर चिन्ह)

बराबर

A1=B1

> (भन्दा ठूलो)

भन्दा ठूलो

A1>B1

< (भन्दा सानो)

भन्दा सानो

A1<B1

>= (भन्दा ठूलो या बराबर)

भन्दा ठूलो या बराबर

A1>=B1

<= (भन्दा सानो या बराबर)

भन्दा सानो या बराबर

A1<=B1

<> (असमानता)

असमानता

A1<>B1


पाठ सञ्चालनकर्ताहरू

सञ्चालनकर्ताले विभाजित पाठहरू एउटा पाठमा संयोजन गर्दछन ।

सञ्चालक

नाम

Example

& (र)

पाठ श्रृङ्खलाबद्धिकरण AND

"Sun" & "day" "Sunday" हो


सन्दर्भ सञ्चालनकर्ताहरू

ती सञ्चालनकर्ताहरू कक्ष दायराहरू गाभ्छन् ।

Range has the highest precedence, then intersection, and then finally union.

सञ्चालक

नाम

Example

: (विराम)

दायरा

A1:C108

! (विस्मयादिबोधक बिन्दु)

प्रतिच्छेदन

SUM(A1:B6!B5:C12)

प्रतिच्छेदनमा सबै कक्षहरूको जोड गणना गर्दछ;यो उदाहरणमा, परिणाम कक्षहरू B5 र B6को जोड अधिनमा हुन्छ ।

~ (Tilde)

Concatenation or union

Takes two references and returns a reference list, which is a concatenation of the left reference followed by the right reference. Double entries are referenced twice. See note below this table.


द्रष्टव्य प्रतिमा

Reference concatenation using a tilde character was implemented lately. When a formula with the tilde operator exists in a document that is opened in old versions of the software, an error is returned. A reference list is not allowed inside an array expression.


Please support us!