Text Functions

This section contains descriptions of the Text functions.

यो आदेश पहुँच गर्न...

प्रकार्य - घुसाउनुहोस् - कोटिपाठ


REGEX

Matches and extracts or optionally replaces text using regular expressions.

WEBSERVICE

Get some web content from a URI.

FILTERXML

Apply a XPath expression to a XML document.

ENCODEURL

Returns a URL-encoded string.

ARABIC

रोमन सङ्ख्याको मान गणना गर्दछ । मा दायरा ० र ३९९९को बीचमा पर्न जरुरी छ ।

Syntax

ARABIC (पाठ)

पाठ पाठ हो जसले रोमन सङ्ख्या प्रस्तुत गर्दछ ।

Example

=ARABIC("MXIV") ले 1014 फर्काउँदछ ।

=ARABIC("MMII") ले २००२ फर्काउँदछ ।

ASC

The ASC function converts full-width to half-width ASCII and katakana characters. Returns a text string.

See https://wiki.documentfoundation.org/Calc/Features/JIS_and_ASC_functions for a conversion table.

Syntax

ASC("Text")

Text is the text that contains characters to be converted.

See also JIS function.

BAHTTEXT

Converts a number to Thai text, including the Thai currency names.

Syntax

BAHTTEXT(Number)

Number is any number. "Baht" is appended to the integral part of the number, and "Satang" is appended to the decimal part of the number.

Example

=BAHTTEXT(12.65) returns a string in Thai characters with the meaning of "Twelve Baht and sixty five Satang".

BASE

ले क्रमाङ्कन प्रणालीबाट पाठ भित्र निर्दिष्ट आधारमा धनात्मक इन्टिजर रूपान्तरण गर्दछ । अंकहरू ०-९ र अक्षरहरू A-Z प्रयोग गरिन्छ ।

Syntax

BASE(Number; Radix; [MinimumLength])

सङ्ख्या रूपान्तरण गर्नलाई धनात्मक इन्टिजर हो ।

र्याडिक्स् ले सङ्ख्या प्रणालीको आधारलाई इंकित गर्दछ । यो २ र ३६ बीचको कुनै धनात्मक इन्टिजर हुन सक्छ ।

न्यूनतम लम्बाइ (वैकल्पिक) क्यारेक्टर क्रमको न्यूनतम लम्बाइ निर्धारण गर्दछ जसमा सिर्जना गरिएको हुन्छ । यदि पाठ तोकिएको न्यूनतम लम्बाइ भन्दा छोटो भएको खण्डमा स्ट्रिङको बायाँमा शून्य थपिन्छ ।

Example

=BASE(17;10;4) ले डेसिमल प्रणालीमा ००१७ फर्काउँदछ ।

=BASE(17;2) ले बाइनरी प्रणालीमा १०००१ फर्काउँदछ ।

=BASE(255;16;4) ले हेग्जाडेसिमल प्रणालीमा 00FF फर्काउँदछ ।

CHAR

हालको सङ्केत तालिका अनुसार क्यारेक्टर भित्र सङ्ख्या रूपान्तरण गर्दछ । सङ्ख्या दुई-अंक वा तीन-अंक इन्टिजर सङ्ख्या हुन सक्दछ ।

Codes greater than 127 may depend on your system's character mapping (for example iso-8859-1, iso-8859-2, Windows-1252, Windows-1250), and hence may not be portable.

Syntax

CHAR(सङ्ख्या)

सङ्ख्या क्यारेक्टरका लागि सङ्केत मान प्रस्तुत गर्ने १ र २५५ बीचको सङ्ख्या हो ।

Example

=CHAR(100) ले क्यारेक्टर d फर्काउँदछ ।

="abc" & CHAR(10) & "def" inserts a newline character into the string.

CLEAN

सबै नछापिने क्यारेक्टरहरू स्ट्रिङबाट हटाउँदछ।

Syntax

CLEAN(पाठ)

पाठ जसबाट नछापिने सबै क्यारेक्टरहरू हटाउनलाई पाठमा सान्दर्भित गर्दछ ।

CODE

पाठ स्ट्रिङमा पहिलो क्यारेक्टरका लागि सङ्ख्यात्मक सङ्केत फर्काउँदछ ।

Syntax

CODE(पाठ)

पाठ पाठ हो जसका लागि पहिलो क्यारेक्टरको सङ्केत फेला पर्नु पर्दछ.

Codes greater than 127 may depend on your system's character mapping (for example iso-8859-1, iso-8859-2, Windows-1252, Windows-1250), and hence may not be portable.

Example

CODE("Hieronymus") ले ७२ फर्काउँदछ, CODE("hieroglyphic") ले १०४ फर्काउँदछ।

द्रष्टव्य प्रतिमा

याहाँ प्रयोग गरेको सङ्केतले ASCIIमा सान्दर्भित गर्दैन, तर सङ्केत तालिकामा तुरुन्तै लोड हुन्छ ।


CONCATENATE

एउटा स्ट्रिङ भित्र पृथक पाठ स्ट्रिङहरू संयोजन गर्दछ ।

Syntax

CONCATENATE(Text 1;...;Text 30)

Text 1; text 2; ... ३० सम्मका पाठ पथहरू प्रस्तुत गर्दछ जसलाई एउटा स्ट्रिङमा संयोजन गर्नु पर्दछ ।

Example

=CONCATENATE("सुभ ";"प्रभात ";"मिस् ";"डो")ले सुभ प्रभात मिस् डो फर्काउँदछ।

DECIMAL

ले दिएको रेडिक्सको आधारमा धनात्मक इन्टेजरमा सङ्ख्या प्रणालीबाट क्यारेक्टरहरू सहित पाठ रूपान्तरण गर्दछ । रेडिक्स दायरा २ देखि २६ मा हुन जरुरी छ । खाली स्थान र ट्याबहरू बिर्सिइन्छ । पाठफाँट केस संवेदनशील हुँदैन ।

यदि रेडिक्स १६भएको खण्डमा, x वा X वा 0x वा 0X लिड गर्दा, र थपिएको h वा H, वास्ता गरिँदैन । रेडिक्स २ भएको खण्डमा थपिएको b वा B वास्ता गरिँदैन । अरू क्यारेक्टरहरू सिर्जना त्रुटि उत्पन्न गर्ने सङ्ख्या प्रणालीलाई अधिनमा राख्दैन ।

Syntax

DECIMAL(Text; Radix)

पाठ रूपान्तरण गर्नुपर्ने पाठ हो । हेक्जाडेसिमल सङ्ख्या बीचको फरक छुट्याउन जस्तै A1 र कक्ष A1मा सन्दर्भको रूपमा तपाईँंले उद्धरण चिन्हहरू राख्न जरुरी हुन्छ, उदाहरणका लागि "A1" or "FACE" ।

र्याडिक्स् ले सङ्ख्या प्रणालीको आधारलाई इंकित गर्दछ । यो २ र ३६ बीचको कुनै धनात्मक इन्टिजर हुन सक्छ ।

Example

=DECIMAL("17";10) ले १७ फर्काउँदछ ।

=DECIMAL("FACE";16) ले ६४२०६ फर्काउँदछ ।

=DECIMAL("0101";2)ले ५ फर्काउँदछ ।

DOLLAR

राउन्ड गरिएको निर्दिष्ट दशमलव स्थानमा मुद्रा ढाँचामा रकमका सङ्ख्याहरू रूपानतरण गर्दछ।मानफाँट मुद्रामा रूपान्तरण गर्नुपर्ने सङ्ख्या प्रविष्टि गराउँदछ। वैकल्पिक रूपले,तपाईँंले दशमलवहरू फाँटमा दशमलव स्थानहरूको सङ्ख्या प्रविष्टि गर्न सक्नुहुन्छ। यदि मान निर्दिष्ट नगरिएको खण्डमा मुद्रा ढाँचामा सबै सङ्ख्याहरू दुई दशमलव स्थानहरूमा प्रदर्शन गर्ने छ।

तपाईँंको प्रणाली स्ट्रिङहरूमा मुद्रा ढाँचा सेट गर्नु होस् ।

Syntax

DOLLAR(मान; दशमलव)

मान सङ्ख्या हो, कक्षमा समावेश गरेको सङ्ख्या वा सूत्रको सन्दर्भ जुन सङ्ख्यामा फर्कन्छ ।

दशमलवहरू दशमलव स्थानहरूको वैकल्पिक सङ्ख्या हो ।

Example

=DOLLAR(255) ले $255.00 फर्काउँदछ ।

DOLLAR(367.456;2) ले $367.46 फर्काउँदछ । दशमलव विभाजक प्रयोग गर्दछ जोहालको लोकेल सेटिङमा अनुरूप हुन्छ।

EXACT

यदि तिनीहरू परिचित भएको खण्डमा दुई पाठ स्ट्रिङहरू तुलना गर्दछ र TRUE फर्काउँदछ । यो प्रकार्य केस-संवेदनशील छ.

Syntax

EXACT(text_1;text_2)

text_1 तुलना गर्नलाई पहिलो पाठमा सान्दर्भित गर्दछ ।।

text_2 तुलना गर्नलाई दोस्रो पाठ हो ।

Example

=EXACT("microsystems";"Microsystems") ले FALSE फर्काउँदछ ।

FIND

Returns the position of a string of text within another string.You can also define where to begin the search. The search term can be a number or any string of characters. The search is case-sensitive.

Syntax

FIND(find_text; पाठ; स्थिति)

find_text भेटाउन लाई पाठमा सान्दर्भित गर्दछ ।

पाठ पाठ हो जहाँ खोजीले स्थान ग्रहण गर्दछ ।

स्थिति (वैकल्पिक) पाठमा भएको स्थितिहो जुन खोजीबाट सुरु हुन्छ ।

Example

=FIND(७६;९९८८७७६६५५४४) ले ६ फर्काउँदछ ।

FIXED

निर्दिष्ट गर्दछ जसमा स्थिर सङ्ख्या सहित दशमलव स्थानहरूको र हजारौ विभाजकहरू सहित या बाहेक सङ्ख्या प्रदर्शन गर्दछ । यो प्रकार्य सङ्ख्याहरूको स्तम्भमा एकरूपता लागू गर्नलाई प्रयोग गर्न सकिन्छ ।

Syntax

FIXED(सङ्ख्या; दशमलव; हजारौ विभाजकहरू नभएको)

सङ्ख्या सङ्ख्यामा ढाँचा गर्नलाई सान्दर्भित गर्दछ ।

दशमलवहरूदशमलव स्थानहरू सङ्ख्यामा प्रदर्शन गर्नलाई सान्दर्भित गर्दछ ।

हजारौ विभाजकहरू हुँदैनन् (वैकल्पिक) प्रयोग गरिएका हजारौ विभाजकहरू यात निर्धारण गर्दछ । यदि परामितिको सङ्ख्या ० सँग बराबर नभएको खण्डमा हजारौ विभाजकहरू छोपिन्छन । यदि परामिति ० सँग बराबर भएको खण्डमा वा यो एक अर्कामा मिसिरहेको खण्डमा हजारौ विभाजकहरू तपाईँंको हालको स्थानियता सेटिङ प्रदर्शन गरिन्छ.

Example

FIXED(१२३४५६७.८९;३;१)ले १,२३४,५६७.८९० फर्काउँदछ ।

FIXED(१२३४५६७.८९;३;१)ले १,२३४,५६७.८९० फर्काउँदछ ।

JIS

The JIS function converts half-width to full-width ASCII and katakana characters. Returns a text string.

See https://wiki.documentfoundation.org/Calc/Features/JIS_and_ASC_functions for a conversion table.

Syntax

TRIM(पाठ)

Text is the text that contains characters to be converted.

See also ASC function.

LEFT

पहिलो क्यारेक्टर वा क्यारेक्टरहरू पाठ स्ट्रिङमा फर्काउँदछ ।

Syntax

LEFT(पाठ; सङ्ख्या)

पाठ पाठ हो जहाँ सुरुका आंशिक शब्दहरू निर्धारण गर्नुपर्दछ ।

सङ्ख्याले (वैकल्पिक)सुरु पाठका लागि क्यारेक्टरहरूको सङ्ख्या निर्दिष्ट गर्दछ । यदि यो परामिति परिभाषा नगरेको खण्डमा एउटा क्यारेक्टर फर्काउँदछ ।

Example

=LEFT("output";3) ले "out" फर्काउँदछ ।

LEFTB

Returns the first characters of a DBCS text.

tip

This function is available since LibreOffice 4.2


Syntax

LEFTB("Text"; Number_bytes)

Text is the text where the initial partial words are to be determined.

Number_bytes (optional) specifies the number of characters you want LEFTB to extract, based on bytes. If this parameter is not defined, one character is returned.

Example

LEFTB("中国";1) returns " " (1 byte is only half a DBCS character and a space character is returned instead).

LEFTB("中国";2) returns "中" (2 bytes constitute one complete DBCS character).

LEFTB("中国";3) returns "中 " (3 bytes constitute one DBCS character and a half; the last character returned is therefore a space character).

LEFTB("中国";4) returns "中国" (4 bytes constitute two complete DBCS characters).

LEFTB("office";3) returns "off" (3 non-DBCS characters each consisting of 1 byte).

LEN

खाली स्थान संलग्न स्ट्रिङको लम्बाइ फर्काउँदछ ।

Syntax

LEN(पाठ)

पाठ पाठ हो जसको लम्बाइ निर्धारण गर्नु पर्दछ ।

Example

=LEN("Good Afternoon") ले 14 फर्काउँदछ ।

=LEN(12345.67)ले ८ फर्काउँदछ ।

LENB

For double-byte character set (DBCS) languages, returns the number of bytes used to represent the characters in a text string.

tip

This function is available since LibreOffice 4.2


Syntax

LENB("Text")

पाठ पाठ हो जसको लम्बाइ निर्धारण गर्नु पर्दछ ।

Example

LENB("中") returns 2 (1 DBCS character consisting of 2 bytes).

LENB("中国") returns 4 (2 DBCS characters each consisting of 2 bytes).

LENB("office") returns 6 (6 non-DBCS characters each consisting of 1 byte).

=LENB("Good Afternoon") returns 14.

=LENB(12345.67) returns 8.

LOWER

सबै ठुलाअक्षर अक्षरहरू पाठ स्ट्रिङमा सानाअक्षरमा रूपान्तरण गर्दछ ।

Syntax

LOWER(पाठ)

पाठ ले रुपान्तरण गर्नुपर्ने पाठ सन्दर्भ गर्दछ ।

Example

=LOWER("Sun") ले sun फर्काउँदछ ।

MID

क्यारेक्टर स्ट्रिङको पाठ खण्ड फर्काउँदछ । परामितिहरूले स्ट्रिङ स्थिति क्यारेक्टरहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।

Syntax

MID(पाठ; सुरु; सङ्ख्या)

पाठ निष्कर्षमा समावेश क्यारेक्टरहरू पाठ हो ।

सुरु निकर्षमा पाठको पहिलो क्यारेक्टरको स्थिति हो ।

सङ्ख्या पाठको खण्डमा क्यारेक्टरहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।

Example

=MID("office";2;2) ले ff फर्काउँदछ ।

MIDB

Returns a text string of a DBCS text. The parameters specify the starting position and the number of characters.

tip

This function is available since LibreOffice 4.2


Syntax

MIDB("Text"; Start; Number_bytes)

पाठ निष्कर्षमा समावेश क्यारेक्टरहरू पाठ हो ।

Start is the position of the first character in the text to extract.

Number_bytes specifies the number of characters MIDB will return from text, in bytes.

Example

MIDB("中国";1;0) returns "" (0 bytes is always an empty string).

MIDB("中国";1;1) returns " " (1 byte is only half a DBCS character and therefore the result is a space character).

MIDB("中国";1;2) returns "中" (2 bytes constitute one complete DBCS character).

MIDB("中国";1;3) returns "中 " (3 bytes constitute one and a half DBCS character; the last byte results in a space character).

MIDB("中国";1;4) returns "中国" (4 bytes constitute two complete DBCS characters).

MIDB("中国";2;1) returns " " (byte position 2 is not at the beginning of a character in a DBCS string; 1 space character is returned).

MIDB("中国";2;2) returns " " (byte position 2 points to the last half of the first character in the DBCS string; the 2 bytes asked for therefore constitutes the last half of the first character and the first half of the second character in the string; 2 space characters are therefore returned).

MIDB("中国";2;3) returns " 国" (byte position 2 is not at the beginning of a character in a DBCS string; a space character is returned for byte position 2).

MIDB("中国";3;1) returns " " (byte position 3 is at the beginning of a character in a DBCS string, but 1 byte is only half a DBCS character and a space character is therefore returned instead).

MIDB("中国";3;2) returns "国" (byte position 3 is at the beginning of a character in a DBCS string, and 2 bytes constitute one DBCS character).

MIDB("office";2;3) returns "ffi" (byte position 2 is at the beginning of a character in a non-DBCS string, and 3 bytes of a non-DBCS string constitute 3 characters).

PROPER

पाठ स्ट्रिङको सबै शब्दहरूको पहिलो अक्षर ठूलो गर्दछ ।

Syntax

PROPER(पाठ)

पाठ ले रुपान्तरण गर्नुपर्ने पाठ सन्दर्भ गर्दछ ।

Example

=PROPER("open office") ले Open Office फर्काउँदछ ।

REPLACE

पाठ स्ट्रिङको खण्ड फरक पाठ स्ट्रिङमा प्रतिस्थापन गर्दछ । यो प्रकार्य क्यारेक्टरहरू र सङ्ख्याहरू दुवै (जुन स्वत:रूपमै पाठमा रूपान्तरण हुन्छन्) प्रतिस्थापन गर्नलाई प्रयोग गर्न सकिन्छ । यो प्रकार्यको परिणाम प्राय पाठको रूपमा प्रदर्शन हुन्छ । यदि तपाईँंले सङ्ख्यासहित अगाडिका गणनाहरू सम्पादन गर्ने विचार गरेको खण्डमा जुन पाठद्वारा पनिलेनै प्रतिस्थापन भइसकेको हुन्छ । तपालाई यसको पछाडि सङ्ख्यामा रूपान्तरण गर्नलाई VALUEप्रकार्य को प्रयोग आवश्यक हुन्छ ।

यदि तपाईँंले यसलाई सङ्ख्याको रूपमा वर्णन गर्न नचाहेको खण्डमा र स्वचालित रूपमा पाठमा रूपान्तरण भएको खण्डमा कुनै पनि पाठ समावेश सङ्ख्याहरू उद्धरण चिनोमा संलग्न गर्न जरुरी छ ।

Syntax

REPLACE(पाठ; स्थिति; लम्बाइ; नयाँपाठ)

पाठले पाठमा सान्दर्भित गर्दछ जसको खन्डमा प्रतिस्थापन गर्नुपर्नेछ ।

स्थिति ले स्थितिमा पाठ भित्र सान्दर्भित गर्दछ जहाँबाट प्रतिस्थापन सुरु हुन्छ ।

लम्बाइ पाठमा प्रतिस्थापन गर्नुपर्ने क्यारेक्टरहरूको सङ्ख्या हो ।

नयाँ पाठ पाठमा सान्दर्भित गर्दछ जसले पाठ प्रतिस्थापन गर्दछ ।

Example

=REPLACE("1234567";1;1;"444") ले "४४४२३४५६७" फर्काउँदछ । पूर्ण नयाँ पाठद्वारा स्थिति १ मा एउटा क्यारेक्टर प्रतिस्थापन गरेको हुन्छ ।

REPT

ले दिएको प्रतिलिपिहरूको सङ्ख्याद्वारा क्यारेकटर स्ट्रिङ दोहोर्याउँदछ ।

Syntax

REPT(पाठ; सङ्ख्या)

पाठ दोहोर्याउनु पर्ने पाठ हो ।

सङ्ख्यादोहोरिएकाहरूको सङ्ख्या हो ।

परिणाम अधिकतम २५५ क्यारेक्टरहरूको हुन सक्दछ.

Example

=REPT("Good morning"; 2)ले Good morningGood morning फर्काउँदछ ।

RIGHT

पाठ स्ट्रिङ्मा अन्तिम क्यारेक्टर वा क्यारेक्टरहरू परिभाषित गर्दछ ।

Syntax

RIGHT(पाठ; सङ्ख्या)

पाठपाठ हो जसको दायाँ भाग निर्धारण गर्नु पर्दछ ।

सङ्ख्या (वैकल्पिक) पाठको बायाँ भागबाट क्यारेक्टरहरूको सङ्ख्या हो ।

Example

=RIGHT("Sun";2) ले un फर्काउँदछ ।

RIGHTB

Returns the last character or characters of a text with double bytes characters sets (DBCS).

tip

This function is available since LibreOffice 4.2


Syntax

RIGHTB("Text"; Number_bytes)

Text is the text of which the right part is to be determined.

Number_bytes (optional) specifies the number of characters you want RIGHTB to extract, based on bytes.

Example

RIGHTB("中国";1) returns " " (1 byte is only half a DBCS character and a space character is returned instead).

RIGHTB("中国";2) returns "国" (2 bytes constitute one complete DBCS character).

RIGHTB("中国";3) returns " 国" (3 bytes constitute one half DBCS character and one whole DBCS character; a space is returned for the first half).

RIGHTB("中国";4) returns "中国" (4 bytes constitute two complete DBCS characters).

RIGHTB("office";3) returns "ice" (3 non-DBCS characters each consisting of 1 byte).

ROMAN

रोमन अंकमा सङ्ख्याहरू रूपान्तरण गर्दछ । मान दायरा ० र ३९९९ बीचमा पर्न जरुरी छ ,मोडहरू इन्टिजर ० देखि ४ सम्म हुन सक्दछन ।

Syntax

ROMAN(सङ्ख्या; मोड)

सङ्ख्या सङ्ख्या हो जसलाई रोमन अंकमा रूपान्तरण गर्नुपर्दछ ।

मोड (वैकल्पिक) सरलीकरणको डिग्री तोक्दछ । माथिल्लो मान, ठूलो रोमन सङ्ख्याको सरलीकरण हो।

Example

=ROMAN(999) ले CMXCIX फर्काउँदछ ।

=ROMAN(999;0)ले CMXCIX फर्काउँदछ

=ROMAN (999;1) ले LMVLIV फर्काउँदछ

=ROMAN(999;2) ले XMIX फर्काउँदछ

=ROMAN(999;3)ले VMIV फर्काउँदछ

=ROMAN(999;4)ले IM फर्काउँदछ

SEARCH

Returns the position of a text segment within a character string. You can set the start of the search as an option. The search text can be a number or any sequence of characters. The search is not case-sensitive. If the text is not found, returns error 519 (#VALUE).

The search supports regular expressions. You can enter "all.*", for example to find the first location of "all" followed by any characters. If you want to search for a text that is also a regular expression, you must precede every character with a "\" character. You can switch the automatic evaluation of regular expression on and off in - LibreOffice Calc - Calculate.

Syntax

SEARCH(find_text; पाट; पाठ )

find_text खोज्नु पर्ने पाठ हो ।

पाठपाठ हो जहाँ खोजीले स्थान लिएको हुन्छ ।

स्थिति (वैकल्पिक) पाठको स्थिति हो जहाँ खोजी सुरु हुन्छ ।

Example

=SEARCH(54;998877665544)ले १० फर्काउँदछ ।

SUBSTITUTE

स्ट्रिङमा पुरानो पाठका लागि नयाँ पाठ प्रतिस्थापन गर्दछ ।

Syntax

SUBSTITUTE(पाठ; search_text; नयाँ पाठ; वाक्य)

पाठ पाठ हो जसमा पाठ खण्डहरू परिवर्तन गर्नु पर्दछ ।

search_text जसमा प्रतिस्थापन गर्नुपर्ने (समयहरूको सङ्ख्या) पाठ खण्डहो ।

नयाँ पाठजसमा पाठ खण्ड परिवर्तन गर्नुपर्ने पाठ हो ।

Occurrence (optional) indicates which occurrence of the search text is to be replaced. If this parameter is missing the search text is replaced throughout.

Example

=SUBSTITUTE("123123123"; "3"; "abc") ले 12abc12abc12abc फर्काउँदछ।

=SUBSTITUTE("123123123"; "3"; "abc") ले 12abc12abc12abc फर्काउँदछ।

T

यो प्रकार्यले खाली पाठ स्ट्रिङ्मा सङ्ख्या रूपान्तरण गर्दछ ।

Syntax

T(मान)

मान रूपान्तरण गर्नुपर्ने मान हो । सन्दर्भलाई परामितिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यदि सान्दर्भित कक्षले सङ्ख्या वा सङ्ख्यात्मक परिणाम समावेश सूत्र संलग्न गरेको खण्डमा परिणाम खाली स्ट्रिङ हुने छ।

Example

=T(12345)ले खाली स्ट्रिङ फर्काऊदछ।

=T("12345")ले स्ट्रिंग १२३४५ फर्काउँदछ।

TEXT

सङ्ख्या दिएको ढाँचा अनुसार पाठमा रूपान्तरण गर्दछ ।

Syntax

TEXT(सङ्ख्या; ढाँचा)

सङ्ख्या रूपान्तरण गर्नुपर्ने सङ्ख्यात्मक मान हो।

ढाँचा पाठ हो जसले ढाँचा परिभाषित गर्दछ । कक्ष ढाँचामा सेट गरेको भाषा अनुसार दशमलव र हजार विभाजकहरू प्रयोग गर्दछ ।

Example

=TEXT(12.34567;"###.##") returns the text 12.35

=TEXT(12.34567;"000.00") returns the text 012.35

टिप प्रतिमा

See also Number format codes: custom format codes defined by the user.


TRIM

Removes spaces from a string, leaving only a single space character between words.

Syntax

TRIM(पाठ)

Text refers to text in which spaces are to be removed.

Example

=TRIM(" hello world ") returns hello world without leading and trailing spaces and with single space between words.

UNICHAR

Converts a code number into a Unicode character or letter.

Syntax

UNICHAR(number)

Example

=UNICHAR(169) returns the Copyright character ©.

टिप प्रतिमा

See also the UNICODE() function.


UNICODE

पाठ स्ट्रिङमा पहिलो क्यारेक्टरका लागि सङ्ख्यात्मक सङ्केत फर्काउँदछ ।

Syntax

UNICODE("Text")

Example

=UNICODE("©") returns the Unicode number 169 for the Copyright character.

टिप प्रतिमा

See also the UNICHAR() function.


UPPER

ले ठुला अक्षरलाई पाठफाँटमा निर्दिष्ट स्ट्रिङ रूपान्तरण गर्दछ ।

Syntax

UPPER(पाठ)

पाठ तपाईँंले ठुला केसमा रूपान्तरण गर्नलाई चाहेको साना केस अक्षरहरूलाई सान्दर्भित गर्दछ ।

Example

=UPPER("Good Morning")ले GOOD MORNING फर्काउँदछ ।

VALUE

सङ्ख्यामा पाठ स्ट्रिङ रूपान्तरण गर्दछ ।

Syntax

VALUE(पाठ)

पाठसङ्ख्यामा रूपान्तरण गर्नु पर्न पाठ स्ट्रिङ हो ।

Example

=VALUE("४३२१")ले ४३२१ फर्काउँदछ ।

Please support us!