घटना-ड्राइभन म्याक्रोहरू

यो सेक्सनले कार्यक्रम घटनाहरूलाई आधारभूत कार्यक्रमहरूमा मानाङ्कन गर्नलाई कसरि गर्ने भन्ने बारे वर्णन गर्दछ ।

घटनामा इच्छित म्याक्रो मानाङ्कन गर्दै निर्दिष्ट सफ्टवेयर घटना भएको बेलामा तपाईँलाई स्वत: रूपमै म्याक्रो कार्यान्वयन गर्न सक्ने बनाउछ । दिएको तालिकाले कार्यक्रम घटनाहरूको समिक्षा र कुन बिन्दुमा मानांकित म्याक्रो कार्यान्वित छ भन्ने कुरा प्रदान गर्दछ ।

घटना

एउटा मानाङ्कन गरिएको म्याक्रो कार्यान्वयन गरियो...

कार्यक्रम सुरुआत

...एउटा LibreOffice अनुप्रयोग सुरु पछि ।

कार्यक्रम अन्त्य

...एउटा LibreOffice अनुप्रयोग समाप्त गर्नु अगाडि

कागजात सिर्जना गर्नुहोस्

...पछाडि फाइल - नयाँ वानयाँ प्रतिमाबाट एउटा नयाँ कागजात सिर्जना गरियो ।

कागजात खोल्नुहोस्

...पछाडि फाइल - खोल्नुहोस् वा खोल्नुहोस् प्रतिमाबाट एउटा कागजात खोलियो ।

यस रूपमा कागजात बचत गर्नुहोस्

...अगाडि निर्दिष्ट नाम (फाइल - यस रूपमा बचत गर्नुहोस्, वा फाइल - बचत गर्नुहोस् वा बचत गर्नुहोस् प्रतिमा को तल एउटा कागजात बचत गरियो, यदि कागजात नाम अहिले सम्म पनि निर्दिष्ट गरिएको छैन भने) ।

कागजात यस रूपामा बचत गरिसकिएको छ ।

...पछाडि निर्दिष्ट नामको तल कागजात बचत भएको थियो(फाइल - यसरूपमा बचत गर्नुहोस्, वा फाइल - बचत गर्नुहोस् वा प्रतिमासँग बचत गर्नुहोस्, यदि कागजात नाम अहिले सम्म पनि निर्दिष्ट गरिएको छैन भने) ।

कागजात बचत गर्नुहोस्

...अगाडि फाइल - बचत गर्नुहोस् वा प्रतिमाबचत गर्नुहोस्सँग कागजात बचत गरेको छ,त्यसले पहिल्यै निर्दिष्ट भएको कागजातको नाम प्रदन गरेको थियो ।

कागजात बचत भइसकेको छ

...पछाडि फाइल - बचत गर्नुहोस् वा प्रतिमाबचत गर्नुहोस्सँग कागजात बचत गरेको छ, त्यसले पहिल्यै निर्दिष्ट भएको कागजातको नाम प्रदन गरेको थियो ।

कागजात बन्द गर्नुहोस्

...कागजात बन्द गर्नु अगाडि ।

कागजात बन्द हुदैछ ।

...कागजात बन्द भएपछि । जब बन्द गर्नुभन्दा आगाडि कागजात बचत गर्दा त्यो घटना "कागजात बचत गर्नुहोस्" याद गर्नुहोस् या आफै आउन पनि सक्छ ।

कागजात सक्रिय पार्नुहोस्

...कागजात अग्रभूमीमा ल्याए पछि ।

कागजात निस्क्रिय पार्नुहोस्

...अर्को कागजात पृष्ठभूमिमा ल्याए पछि ।

कागजात मुद्रण गर्नुहोस्

...मुद्रण संवाद बन्द भए पछि, तर वास्तविक सुरुको मुद्रण प्रक्रिया भन्दा आगाडि ।

जाभास्क्रिप्ट रनटाइम त्रुटि

...जब जाभास्क्रिपट रनटाइम त्रुटि आउछ ।

पत्र गाभ्ने मुद्रण गर्नुहोस्

...मुद्रण गर्नुहोस्संवाद बन्द गरेपछि, तर वास्तविक मुद्रण कार्य सुरु हुनु भन्दा अगाडि । प्रत्येक प्रतिलपि मुद्रणका लागि यो घटना हुन्छ ।

पृष्ठ गणनाको परिवर्तन गर्नुहोस्

...जब पृष्ठ गणना परिवर्तनहरू गरिन्छ ।

सन्देश प्राप्त भयो

...यदि सन्देश प्राप्त भइसकेछ भने ।


घटनामा म्याक्रो मानाङ्कन

  1. उपकरणहरू - अनुकूलन रोज्नुहोस् र घटनाहरू ट्याब क्लिक गर्नुहोस् ।

  2. सङ्ग्रह गर्नुहोस् विकल्प चयन गरेर तपाईँले मानाङ्कन विश्वव्यापी रूपमा वैध गराउन चाहनुहुन्छ अथवा यो कागजातमा मात्र वैध गराउन चाहनुहुन्छ भन्ने कुरा चयन गर्नुहोस् ।

  3. घटनासूचीबाट घटना चयन गर्नुहोस् ।

  4. म्याक्रोहरूसूचीबाट चयन गरिएको घटनालाई मानाङ्कन गर्न म्याक्रो समावेश मोड्युल चयन गर्नुहोस् । यो सूचीले मोड्युलहरू,लाइब्रेरीहरू,फाइलहरू,र टेम्प्लेटहरूको सूचीलाई तहगत रूपमा समावेश गराउछ ।

  5. मानाङ्कनक्लिक गर्नुहोस् ।

  6. संवाद बन्द गर्न ठीक छ क्लिक गर्नुहोस् ।

घटनाबाट म्याक्रोको कार्य हटाउदै

  1. उपकरणहरू - अनुकूलन रोज्नुहोस् र घटनाहरू ट्याब क्लिक गर्नुहोस् ।

  2. कृपया तलका बुदा बाकसमा विकल्प चयन गरी तपाईँ विश्वव्यापी कार्य हटाउन चाहनुहुन्छ वा यहाँ भएको कार्यहालको कागजातमा मात्रै वैध गर्न चहानुहुन्छ चयन गर्नुहोस्:|

  3. घटना सूचीबाट हटाइने कार्यहरू समावेश गर्ने घटना चयन गर्नुहोस् ।

  4. हटाउनुहोस्क्लिक गर्नुहोस् ।

  5. संवाद बन्द गर्न ठीक छ क्लिक गर्नुहोस् ।

Please support us!