एउटा आधारभूत संवाद सिर्जना गर्दा

  1. उपकरणहरू - म्याक्रोहरू - संवादहरू संयोजन गर्नुहोस्रोज्नुहोस्, र त्यसपछि नयाँ क्लिक गर्नुहोस् ।

  2. संवादका लागि नाम प्रविष्ट गर्नुहोस्, र 'ठीक छ' क्लिक गर्नुहोस् । पछि त्यो संवाद पुन: नामकरण गर्न, ट्याबमा नाम दायाँ क्लिक गर्नुहोस्, र पुन: नामकरण गर्नुहोस् क्लिक गर्नुहोस् ।

  3. सम्पादन क्लिक गर्नुहोस् । आधारभूत संवाद सम्पादकले एउटा खाली संवाद खोल्दछ र समावेश गर्दछ ।

  4. यदि तपाईँलेउपकरण बाकस पट्टी हेर्नु भएको छैन भने, उपकरणबाकस पट्टी खोल्नका लागिनियन्त्रणहरू घुसाउनुहोस् प्रतिमाको अर्को बाँण क्लिक गर्नुहोस् ।

  5. नियन्त्रण सिर्जना गर्न उपकरणमा क्लिक गर्नुहोस् र संवादमा तानेर ल्याउनुहोस् ।

Please support us!