संवाद सम्पादकमा नियन्त्रणहरूको गुणहरू परिवर्तन

त्यो संवादमा जोड्नका लागि तपाईँ नियन्त्रको गुणहरू सेट गर्न सक्नुहुन्छ । उदाहरणका लागि तपाईँले जोडेको रङ, नाम, र बटनको साइज परिवर्तन गर्न सक्नुहुन्छ । जब तपाईँ संवाद सिर्जना गर्न वा सम्पादन गर्नुहुन्छ तपाईँले नियन्त्रण गुणहरू परिवर्तन गर्नु पर्दछ । जे भए पनि, तपाईँले चलिरहेको समयामा केही गुणहरू मात्र परिवर्तन गर्न सक्नुहुन्छ ।

डिजाइन मोडमा नियन्त्रको गुणहरू परिवर्तन गर्न, नियन्त्रणमा दायाँ-क्लिक गर्नुहोस् र त्यसपछिगुणहरू रोज्नुहोस् ।

Please support us!