फ्रेम पट्टी

जब फ्रेम चयन गरिन्छ,फ्रेम पट्टीले फ्रेम ढाँचा पार्न र स्थानमा राख्नका लागि धेरै नै महत्वपूर्ण कार्य उपलब्ध गर्दछ ।

Set Paragraph Style

Assigns a style to the current paragraph, selected paragraphs, or to a selected object.

Set Paragraph Style

Set Paragraph Style

बेर्न बन्द

Places the object on a separate line in the document. The Text in the document appears above and below the object, but not on the sides of the object.तपाईँले यो सेटिङ बेर्नु ट्याब पृष्ठमा पनि चयन गर्न सक्नुहुन्छ ।

प्रतिमा

लपेट्नु॒ बन्द

बेर्नु खुल्ला

Wraps text on all four sides of the border frame of the object.यस प्रतिमाले बेर्नु ट्याब पृष्ठमा पृष्ठ बेर्नु विकल्प प्रस्तुत गर्छ ।

प्रतिमा

लपेट्नु॒ खुला

मार्फत बेर्नुहोस्

Places the object in front of the text.तपाईँले यो सेटिङ बेर्नु ट्याब पृष्ठमा पनि परिभाषा दिन सक्नु हुन्छ ।

प्रतिमा

मार्फत लपेट्नु॒

बायाँ पङ्क्तिबद्ध गर्नुहोस्

Aligns the left edges of the selected objects. If only one object is selected in Draw or Impress, the left edge of the object is aligned to the left page margin.

प्रतिमा

बायाँ

तेर्सो केन्द्रिकृत गर्नुहोस्

Horizontally centers the selected objects. If only one object is selected in Draw or Impress, the center of the object is aligned to the horizontal center of the page.

प्रतिमा

केन्द्रित

दायाँ पङ्क्तिबद्ध गर्नुहोस्

Aligns the right edges of the selected objects. If only one object is selected in Impress or Draw, the right edge of the object is aligned to the right page margin.

प्रतिमा

दायाँ

माथि पङ्क्तिबद्ध गर्नुहोस्

Vertically aligns the top edges of the selected objects. If only one object is selected in Draw or Impress, the top edge of the object is aligned to the upper page margin.

छवि

माथि

ठाडो केन्द्र पङ्क्तिबद्ध गर्नुहोस्

Vertically centers the selected objects. If only one object is selected in Draw or Impress, the center of the object is aligned to the vertical center of the page.

प्रतिमा

केन्द्रित

तल पङ्क्तिबद्ध गर्नुहोस्

ठाडो चयन गरिएका वस्तुहरूको तल किनारहरू पङ्क्तिबद्ध गर्दछ।यदि केवल एक वस्तु ड्रा वा इम्प्रिक्स मा चयन गरिएको छ भने, वस्तुको तल्लो किनारा तलल्लो पङ्क्तिमा पङ्क्तिबद्ध हुन्छ।

प्रतिमा

तल

किनाराहरू

तपाईँंलेकिनाराहरू खोल्नका लागि किनाराहरू उपकरणपट्टी प्रतिमा क्लिक गर्नुहोस् , जहाँ तपाईँंले पाना क्षेत्रको वा एउटा वस्तुको किनारा परिमार्जन गर्न सक्नुहुन्छ।

प्रतिमा

किनाराहरू

रेखा शैली

लाइन शैली उपकरणपट्टी खोल्न यो प्रतिमा क्लिक गर्नुहोस्, जहाँ तपाईँले किनारा लाइन शैली परिमार्जन गर्न सक्नुहुन्छ ।

प्रतिमा

लाइन शैली

किनारा रङ

किनारा रङ उपकरणपट्टी खोल्नका लागि रेखा रङ(किनाराको) प्रतिमा क्लिक गर्नुहोस् , जसले तपाईँंलाई एउटा वस्तुको किनारा परिवर्तन गर्न सक्षम पार्दछ।

प्रतिमा

रेखा रङ (किनाराको)

पृष्ठभूमि रङ

एउटा उपकरणपट्टी खोल्न क्लिक गर्नुहोस् जहाँ तपाईं अनुच्छेदका लागि पृष्ठभूमि रङ क्लिक गर्न सक्नुहुनेछ। रंग हालको अनुच्छेद वा चयन गरिएका अनुच्छेदहरूको पृष्ठभूमिमा लागू हुन्छ।

प्रतिमा

पृष्ठभुमि रङ

फ्रेम गुणहरू

एउटा फ्रेम घुसाउछ जुन तपाईँंले पाठ र वस्तुहरूको एक वा बढी स्तम्भहरू सिर्जना गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ।

प्रतिमा

फ्रेम गुणहरू

अगाडि ल्याउनुहोस्

थाक राखिएको क्रमको माथि चयन गरिएको वस्तु सर्दछ, ता कि यो अन्य वस्तुहरूको अगाडि होस्

प्रतिमा

अगाडि ल्याउनुहोस

पछाडि पठाउनुहोस्

चयन गरिएको वस्तुलाई थाक राख्ने क्रमको तल सर्दछ, ता कि यो अन्य वस्तुहरूको पछाडि होस् ।

प्रतिमा

पछिल्तिर पठाउनुहोस

एङ्कर परिवर्तन गर्नुहोस

Allows you to switch between anchoring options.

प्रतिमा

एङ्कर परिवर्तन गर्नुहोस

लिङ्क

चयन गरिएको फ्रेमलाई अर्को फ्रेममा लिङ्क राख्नुहोस्. एउटा फ्रेमबाट अर्को फ्रेममा पाठ स्वत रूपमा बग्दछ..

प्रतिमा

लिङ्क फ्रेमहरू

लिङ्क नभएको फ्रेमहरू

दुई फ्रेमहरू बीचमा लिङ्क बिच्छेद गर्नुहोस्. तपाईँले लिङ्क बिच्छेद गर्न सक्नुहुन्छ जब निश्चित फ्रेममा चयन गरिएको फ्रेम विस्तार हुन्छ.

प्रतिमा

फ्रेमहरू अनलिङ्क गर्नुहोस्