रुलरहरू

रुलरहरूले पृष्ठको आयामहरू र ट्याबहरू, इन्डेण्टहरू, किनाराहरू र स्तम्भहरूको स्थानण्ट प्रदर्शन गर्दछ । तपाईँले माउसको प्रयोग गरी रुलरमा यी सबै परिमार्जन गर्न सक्नु हुन्छ ।

रुलरमा डबल क्लिक गर्नाले, तपाईँले हालको अनुच्छेद वा सबै चयन गरिएका अनुच्छेदहरूका लागि अनुच्छेद संवाद खोल्न सक्नु हुन्छर सिधै अनुच्छेद ढाँचा पार्न मानाङ्कन गर्न सक्नु हुन्छ

सेटिङ ट्याबहरू

रुलरमा,हालको अनुच्छेद, वा चयन गरिएका सबै अनुच्छेदहरूका लागि ट्याबहरू सेट गर्दछ।

इन्डेन्टहरू,सीमान्तहरू,र स्तम्भहरू सेट गर्दा

तपाईँंले हालको अनुच्छेद, चयन गरिएका सबै अनुच्छेदहरू का लागि माउस प्रयोग गरेर ईन्डेन्टहरू र सीमान्तहरू परिभाषित गर्न सक्नुहुन्छ।