छवि पट्टी

तस्वीर पट्टीमा चयन गरिएका बिटम्याप ग्राफिकहरू ढाँचा पार्न र स्थापित गर्नका लागि कार्यहरू समावेस छ ।

Image Filter Bar

This icon on the Image bar opens the Image Filter bar, where you can use various filters on the selected picture.

प्रतिमा

फिल्टर

ग्राफिक्स मोड

चयन गरिएको ग्राफिक्स वस्तुका लागि दृश्य विशेषताहरू सूचीकृत गर्दछ । सम्मिलित वा लिङ्क गरिएको ग्राफिक्स वस्तु हालको फाइलमा परिवर्तन हुनेछैन, केबल वस्तुको दृश्य मात्र ।

कक्ष शैलीहरू

ग्राफिक्स मोड

रङ

रङ उपकरणपट्टी सँग तपाईँले चयन गरिएको वस्तुको केही गुणहरू सम्पादन गर्न सक्नुहुन्छ ।

पारदर्शि

ग्राफिक वस्तुमा पारदर्शि वर्णन गर्दछ। 0% (अस्वच्छ) देखी +१००% (पारदर्शि) मानहरू सम्भव छन।

प्रतिमा

पारदर्शिता

ठाडो गरि फ्लिप गर्नुहोस्

Flips the selected image vertically.

तेर्सो गरी फ्लिप गर्नुहोस्

Flips the selected image horizontally.

ग्राफिक्स गुणहरू

Formats the size, position, and other properties of the selected image.

प्रतिमा

ग्राफिक्स गुणहरू