ढाँचा पट्टी

ढाँचा पट्टीमा अनेकौ पाठ ढाँचा पार्ने कार्यहरू समावेश छ ।

Styles

Specifies whether to show or hide the Styles window, which is where you can assign and organize Styles.

प्रतिमा

Styles

Set Paragraph Style

Assigns a style to the current paragraph, selected paragraphs, or to a selected object.

Set Paragraph Style

Set Paragraph Style

फन्ट नाम

तपाईँंलाई सूचीबाट एउटा फन्ट नाम चयन गर्न वा सीधै एउटा फन्ट नाम प्रविष्टि गर्न दिन्छ।

तपाईँंले अर्धविरामद्वारा छुट्याईएका थुप्रै फन्टहरू प्रविष्टि गर्न सक्नुहुन्छ। पहिलेको फन्टहरू उपलब्ध नभएमा LibreOffice ले सफलतामा हरेक नामांकित फन्ट प्रयोग गर्दछ।

प्रतिमा

फन्ट नाम

फन्ट साइज

सूचीबाट फरक फन्ट साइजहरू रोज्न दिन्छ, म्यानुअल तरीकाले प्रविष्टि गर्न दिन्छ।

बाक्लो

चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।

प्रतिमा

बाक्लो

छड्के

चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।

प्रतिमा

छडके

कच

चयन गरिएको पाठमा कच गर्दछ वा कच हटाउँछ ।

प्रतिमा

कच

बायाँ

चयन गरिएका अनुच्छेद(हरू) बायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ ।

प्रतिमा

बायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

केन्द्रिकृत गर्नुहोस्

चयन गरिएको अनुच्छेद(हरू) पृष्ठमा केन्द्रिकृत गर्दछ ।

प्रतिमा

दायाँ

चयन गरिएका अनुच्छेद(हरू) दायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ ।

प्रतिमा

दायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

समरेखन गर्नुहोस्

चयन गरिएका अनुच्छेद (हरू) बाँया र दाँया पृष्ठ मार्जिन पङ्क्तिबद्ध गर्दछ। यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ छनौट गरेर अनुच्छेदको अन्तिम रेखाको लागि पङ्क्तिबद्ध विकल्पहरू पनि निर्दिष्ट गर्न सक्नुहुनेछ ढाँचा - अनुच्छेद - संरेखण.

प्रतिमा

समरेखित

क्रमाङ्कन खुला/बन्द

Adds or removes numbering from the selected paragraphs. To define the numbering format, choose Format - Bullets and Numbering. To display the Bullets and Numbering Bar, choose View - Toolbars - Bullets and Numbering.

प्रतिमा

क्रमाङ्कन खुला/बन्द

गोलिचिन्हहरू सुरु/बन्द

चयन गरिएका अनुच्छेदहरूमा गोलिचिन्हहरू मानाङ्कन गर्दछ वा गोलिचिन्हित अनुच्छेदहरूबाट तिनीहरूलाई हटाउँदछ।

प्रतिमा

गोली चिन्ह खुला/बन्द

इन्डेण्ट घटाउनुहोस

हालको अनुच्छेदको बा कक्ष सामग्रीको बायाँ ईन्डेन्ट घटाउनका लागि Decrease Indent प्रतिमा क्लिक गर्नुहोस र यसलाई पहिलेको ट्याब अवस्थामा सेट गर्नुहोस।

प्रतिमा

इन्डेण्ट घटाउनुहोस्

ईन्डेन्ट बढादउनुहोस

हालको अनुच्छेद वा सेल सामग्रीको बायाँ इन्डेन्ट बढाउन र यसलाई पूर्वनिर्धारित ट्याब स्थितिमा सेट गर्न इन्डेन्ट आइकनमा क्लिक गर्नुहोस्।

प्रतिमा

इन्डेण्ड बढाउनुहोस्

फन्ट रङ

Click to apply the current font color to the selected characters. You can also click here, and then drag a selection to change the text color. Click the arrow next to the icon to open the Font color toolbar.

प्रतिमा

फन्ट रङ

हाइलाइट भईरहेको

पाठ चयनको पृष्ठभुमीमा हालको हाइलाइट रङ लागू गर्दछ। यदि कुनै पाठ चयन नगरिएमा,हाइलाइट भईरहेको प्रतिमा क्लिक गर्नुहोस् , तपाईँंले हाइलाइट गर्न चाहनुभएको पाठ चयन गर्नुहोस् , र हाइलाइट भईरहेको प्रतिमा फेरि क्लिक गर्नुहोस। हाइलाइट रङ परिवर्तन गर्नका लागि,हाइलाइट भईरहेको भन्दा अगाडिको बाँण क्लिक गर्नुहोस् , र त्यसपछि तपाईँंले चाहेको रङ क्लिक गर्नुहोस।

प्रतिमा

Highlight Color

पृष्ठभूमि रङ

एउटा उपकरणपट्टी खोल्न क्लिक गर्नुहोस् जहाँ तपाईं अनुच्छेदका लागि पृष्ठभूमि रङ क्लिक गर्न सक्नुहुनेछ। रंग हालको अनुच्छेद वा चयन गरिएका अनुच्छेदहरूको पृष्ठभूमिमा लागू हुन्छ।

प्रतिमा

पृष्ठभुमि रङ

अतिरिक्त प्रतिमाहरू

Increase Font

Increases the font size of the selected text.

Reduce Font

Reduces the font size of the selected text.

यदिCTL समर्थन सक्रिय छ भने, दुई थप प्रतिमाहरू देखिन सक्छ ।

बायाँ-बाट-दायाँ

बायाँ बाट दायाँ प्रतिमा

पाठ बायाँ बाट दायाँ प्रविष्ट भयो।

दायाँ-बाट-बायाँ

दायाँ बाट बायाँ प्रतिमा

जटिल पाठ सजावट भाषामा पाठ ढाँचा पारिएको दायाँ बाट बायाँ प्रविष्टि गरियो ।