Form

Contains commands for activate form design mode, open control wizards and insert form controls in your text document.

Design Mode

Enable or disable form design mode.

Control Wizards

Enable or disable control wizards.

लेबुल फाँट

प्रतिमा

पाठ लेबुलहरू प्रदर्शनका लागि एउटा फाँट थप्दछ । यि लेबुलहरू पूर्वपरिभाषित पाठ प्रदर्शनका लागि मात्र हुन् न कि पाठ प्रदर्शन गर्नलाई ।

पाठ बाकस

प्रतिमा

एउटा आगत बाकस थप्दछ जहाँ तपाईँ पाठ घुसाउन र सम्पादन गर्न सक्नुहुन्छ ।

परिक्षण बाकस

प्रतिमा

परिक्षण बाकस थप्दछ जुन तपाईँले प्रकार्य सुरु वा बन्द गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ ।

विकल्प बटन

प्रतिमा

एउटा बटन थप्दछ, त्यसले सङ्ख्याबाट विकल्पको चयन गर्न प्रयोगकर्तालाई अनुमति दिन्छ ।समूहबद्ध गरिएका विकल्प बटनहरूमा क्रमागत ट्याब अनुक्रमणिका हुनै पर्दछ । तिनीहरू सामान्यतया एउटा समूह बाकसद्वारा धेरिएका हुन्छन । यदि तपाईँसँग विकल्प बटनहरूको दुईवटा समूह छन भने,समूह फ्रेममा दुबै समूहको ट्याब अनुक्रमणिकाको बीचमा एउटा ट्याब अनुक्रमणिका घुसाउनै पर्दछ ।

कम्बो बाकस

प्रतिमा

एउटा कम्बो बाकस थप्दछ । कम्बो बाकस एउटा रेखाको सूची बाकसमा हो जुन चाँही प्रयोगकर्ताले क्लिक गरेर सूचीबाट एउटा प्रविष्टि छान्न सक्छ । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँले कम्बो बाकसमा प्रविष्टिहरूलाई "पढ्ने-मात्र" बनाउन सक्नुहुन्छ ।

बटन

प्रतिमा

आदेश बटन थप्दछ । परिभाषित घटनाका लागि आदेश कार्यान्वयन गराउनलाई तपाईँले एउटा आदेश बटनको प्रयोग गर्न सक्नुहुन्छ, जस्तै माउस क्लिक गर्न ।

तदि तपाईँ चाहनुहुन्छ भने, तपाईँले पाठ वा ग्रफिकलाई बटनमा थप्न सक्नुहुन्छ ।

छवि बटन

प्रतिमा

छविको रूपमा प्रदर्शित एउटा बटन सिर्जना गर्दछ। ग्राफिक प्रतिनीधित्व भन्दा अलग, एउटा "normal" मा जस्तै एउटा छवि बटनमा उस्तै गुण हुन्छ।

ढाँचाबद्ध फाँट

प्रतिमा

एउटा पाठ बाकस जोड्दछ जहाँ तपाईँ पाठका लागि आगत वा निर्गत गरिएका साथ साथै कुनै पनि सिमाङ्कन मानहरूका लागि ढाँचा परिभाषित गर्न सक्नुहुन्छ ।

More fields

Date, time, numerical, currency and pattern form fields.

समूह बाकस

प्रतिमा

एउटा फ्रेम थप्दछ जुन एकैप्रकारका नियन्त्रणहरू तपाईँले दृश्यात्मक तरीकाले समूहबद्ध गर्न प्रयोग गर्न सक्नुहुन्छ, जस्तै: विकल्प बटनहरू ।

छवि नियन्त्रण

प्रतिमा

एउटा छवि नियन्त्रण सिर्जना गर्दछ।यो डाटाबेसबाट छवि थप गर्नका लागि मात्र प्रयोग हुन्छ। फारम कागजातमा,छवि घुसाउनका लागि Insert Graphic संवादलाई खोल्नका लागि यिनीहरू मध्ये एकलाई डबल-क्लिक गर्नुहोस। त्यहाँ छविलाई घुसाउनका लागि र मेट्नका लागि एउटा प्रसङ्ग मेनु(डिजाइन मोडमा हैन) आदेश सँगै छ।

एउटा डाटाबेसबाटका छविहरू एउटा फारममा प्रदर्शन गर्न सकिन्छ, र छवि नियन्त्रण लेखन-संरक्षण भन्दा पहिले सम्म नयाँ छविहरू डाटाबेसमा घुसाउन सकिन्छ। नियन्त्रणले छवि प्रकारको एउटा डाटाबेस फाँट सन्दर्भ गर्ने पर्दछ। त्यसकारण,Data ट्याब पृष्ठमा गुणहरू सञ्झ्याल भित्र डेटा फाँट प्रविष्ट गर्नुहोस।

फाइल चयन

प्रतिमा

एउटा बटन थप्दछ जसले तपाईँलाई एउटा फाइल चयन गर्नलाई अनुमति दिन्छ ।

तालिका नियन्त्रण

प्रतिमा

डाटाबेस तालिका प्रर्दशन गर्न तालिका नियन्त्रण सिर्जना गर्दछ । यदि तपाईँले नयाँ तालिका नियन्त्रण सिर्जना गर्नुहुन्छ भने, तालिका तत्व विजार्ड देखापर्दछ ।

नेभिगेसन पट्टी

प्रतिमा

एउटा नेभिगेसन पट्टी सिर्जना गर्दछ।

नियन्त्रण गुणहरू

एउटा चयन गरिएको नियन्त्रणको गुणहरू सम्पादन गर्नका लागि एउटा संवाद खोल्दछ।

फारम गुणहरू

यो संवादमा तपाईँंले,अरूहरू विचमा,पूरा फारमका लागि डेटा स्रोत र घटनाहरू वर्णन गर्नसक्नुहुन्छ।

फारम नेभिगेटर

फारम नेभिगेटर खोल्दछ। फारम नेभिगेटर ले हालको कागजातको फारमहरू र सहायकफारमहरू तिनीहरूको नियन्त्रणहरू सँगै खोल्दछ।

ट्याब क्रम

जब एउटा फारम चयन गरिन्छ,यसले ट्याब क्रम संवाद खोल्दछ,जहाँ ट्याब कुञ्जीमा नियन्त्रण तत्वहरूलाई फोकस गर्नको लागि अनुक्रमणिका परिभाषित गरिएको हुन्छ।

डिजाइन मोडमा खोल्नुहोस

फारमलाई डिजाइन मोड मा खोल्दछ ताकी फारम सम्पादन गर्न सकियोस।

Automatic Control Focus

Enable or disable Automatic Control Focus